समाज


नवलपरासीमा २ लाख घुससहित जिल्ला अदालतका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् । जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । बुटवलबाट खटिएको अख्तियारको...

आज सुन तोलाको कति छ ?

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम...

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता...

पोखरेल र बस्नेतलाई वरिष्ठ पत्रकार सम्मान, दीपेन्द्र श्रेष्ठलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

पोखरा । वरिष्ठ पत्रकार सम्मानबाट नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा बुधबार उनीहरुलाई सम्मान गरिएको हो । त्यस्तैगरी नेपाल...

भारत र पाकिस्तानबीच द्वन्द्व बढेपछि सशस्त्रद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ । भारत र पाकिस्तानबीच तनाब बढेपछि सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ । बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाले पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता...

भारत–पाकिस्तान द्वन्द्वको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक

काठमाडौँ । छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि त्यसको नेपालमा पर्ने प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो । दिउँसो करिब दुई बजेबाट...

कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न कर्मचारी संगठनको माग

पोखरा । पोखरा महानगरपालिकामा कार्यरत क्रियाशील कर्मचारी संगठनले कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् । महानगरपालिका अन्तर्गत प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोख्ररेलमाथि वडाध्यक्षले हातपात गरेको घटनाप्रति घोर...

४० लाख बढी हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ः१५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी...

आज १० औं राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै छ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन...