समाज


आज पोखरामा सबैभन्दा सस्तो तरकारी स्कुस, डल्ले च्याउ ४०० रुपैयाँ के.जी, अन्य तरकारीको मुल्य कति ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पोखरामा सबै भन्दा सस्तो तरकारीमा स्कुस र मंहगोमा डल्ले च्याउ रहेको छ । स्कुस केजीको ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्म मण्डीबाट किनबेच भएको छ । भने आज...

आज काग तिहार

काठमाडौं । आज काग तिहार, कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई...

अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी...

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना

म्याग्दी । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार केही दिनमै अध्यागमन कार्यालयको औपचारिक उद्घाटन गर्ने तयारी छ । सहायक प्रमुख जिल्ला अधिकारी...

महोत्तरीमा जलाएर हत्या गरेको अवस्थामा युवतीको शव भेटियो

महोत्तरी । महोत्तरीको पिपरामा हत्या गरेको अवस्थामा एक युवतीको शव भेटिएको छ । भारतसँग सीमा जोडिएको पिपरा गाउँपालिका–७, दनौलीमा अनुहार जलाइएको अवस्थामा झण्डै २५ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तुलाल जैसवालले जानकारी...

सल्यानमा ट्रक दुर्घटना : ज्यान गुमाउनेको संख्या चार

काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । कपुरकोटको सिनबाङ्गमा भएको दुर्घटनामा घाइते भएका चालक २६ वर्षीय मानबहादुर भण्डारीको उपचारका क्रममा ज्यान गएको हो । कपुरकोट गाउँपालिका–६ सिनबाङ्गमा हिजो बेलुका ट्रक दुर्घटनामा...

अर्घाखाँचीमा प्रसादको रुपमा मासु खाएका ३५ जना बिरामी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेका छन् । सन्धिखर्क नगरपालिका–१ मा भएको पूजामा प्रसादका रुपमा मासु खाएका ३५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले...

सलाईको पटका बनाउने क्रममा पोखरा २१ फुर्सेखोलाका असिम घाइते

पोखरा । पोखरामा पटका बनाउने क्रममा एक किशोर घाईते भएका छन् । हिजो (सोमबार) ३ बजेर ३० मिनेटको समयमा पटका बनाउने क्रममा पोखरा महानगरपालिका वडा नम्बर २१ फुर्सेखोला रोइकरे बस्ने वर्ष १७ का असिम परियार घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज हिजो घटेको युरोको भाउ आज पुन बढेको छ । आज युरो एकको खरिददर १४५ रुपैयाँ २१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर...