समाज


छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र...

पूर्ववडाध्यक्ष एवं समाजसेवी अधिकारीको निधन

पोखरा । पोखराका पूर्ववडाध्यक्ष एवं सामाजसेवी द्रोणराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का पूर्वअध्यक्ष अधिकारीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । पोखरा ५ पर्स्याङ निवासी अधिकारीको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा...

गण्डकी डेंगीको उच्च जोखिममा, कास्की जिल्लामा मात्रै ७ हजार संक्रमित

काठमाडौं । देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो। देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।सात प्रदेशमध्ये गण्डकी प्रदेश...

एकै महिनामा भित्रिए सवा लाख पर्यटक

काठमाडौँ । एक महिनामा सवा लाख पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख २४ हजार ३९३ जना पर्यटक नेपाल भित्रिएका हुन् । यो अघिल्लो वर्षको अक्टोबरको तुलनामा १०६.०४ प्रतिशत हो भने २०१९ को तुलनामा ९२.७६ प्रतिशत हो । अघिल्लो...

रास्वपाको प्रर्दशनको क्रममा ७ जना पक्राउ

पोखरा । सहकारी ठगी, संगठित अपराधको कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको समर्थनमा पोखरामा रास्वपाका कार्यकर्ताले गरेको प्रदर्शनको क्रममा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका प्रदर्शनकारीलाई...

बेमौसमी वर्षाले धानबालीमा क्षति

पर्वत । पर्वत जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छ भने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले...

विप्लवको पार्टीले उपनिर्वाचनमा भाग नलिने

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ । तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको...

नेकपा एसले ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा...

पाँच करोड ठगी गरेर फरार व्यक्तिलाई कम्बोडियाबाट नेपाल ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक जना फरार व्यक्तिलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा...