खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको ज्यान गएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको...
धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो...
पोखरा । पोखरामा आयोजना हुने क्रसकन्ट्री दौडमा भाग लिनका लागि चिनियाँ खेलाडी चार्टर्ड विमानमार्फत आज पोखरा आएका छन् । हिमालयन टुरिजम फोरमले पोखरामा आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस-कन्ट्री दौड प्रतियोगितामा भाग लिन आएका चिनियाँ खेलाडी चीनको...
काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएसँगै सुनको भाउ घटेको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बिहीबार सुनको मूल्य तीन हप्तायताकै तल्लो विन्दुमा...
काठमाडौँ । नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । भोलि कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो । भोलिदेखि...
पोखरा । जेठोबुढो धानको ‘पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना दिदैँ प्रकृति, मानिस र जीवहरुको अस्तित्व सूर्यसँग जोडिएको उल्लेख गरेका छन् । पुर्खाहरूले प्राचीन समयदेखि नै सूर्यलाई आदिदेवका रूपमा पूजा गर्दै आएको स्मरण गर्दै ओलीले सो उल्लेख गरेका...
तनहुँ । प्लाष्टिक झोलामुक्त क्षेत्र घोषणा गरेको व्यास नगरपालिकाले बुधबार बजार क्षेत्रका पसलबाट तीन सय ९१ किलो प्लाष्टिक झोला जफत गरेको छ । नगरपालिकाले बजार अनुगमनका क्रममा उक्त परिमाणका प्लाष्टिक झोला जफत गरेको हो । नगरपालिकाले गत जेठ १ गतेदेखि प्लाष्टिक...
बागलुङ । बागलुङमा २४ बर्षपछि हरिबोधिनी एकादशी मेला हुने भएको छ । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्षदेखि पुनस् सुरु गर्ने तयारी भएको हो । २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती...