समाज


स्याङ्जाली दिदीबहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न

पोखरा । स्याङ्जा घर वा माइत भई पोखरामा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्दे आएका महिला दिदी बहिनीहरू आबद्ध स्याङ्जाली दिदी बहिनी एकता समाजको तेस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगर...

सूर्यदर्शन सहकारी ठगीः रविसहितका प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी

पोखरा। कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्की आज पुन सुरु हुने भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका...

साताको पहिलो दिन आज कस्तो छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा छ । यस्तै...

म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

म्याग्दी । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ । कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गर्दछ । कात्तिक–मङ्सिरमा...

सर्वोच्च बारमा कांग्रेस र एस निकट गठबन्धन विजयी

काठमाडौं । सर्वोच्च अदालत बार एसोसियसनको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीनिकट गठबन्धन विजयी भएको छ । एउटा सदस्य पदमा सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका हुन् । मैनाली भने प्रगतिशिल समूहबाट थिए । अध्यक्षमा वरिष्ठ...

रुसका लागि श्रम स्वीकृति खुलाउन आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले रुसका लागि श्रम स्वीकृति खुलाउन आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष बद्री केसीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई शुक्रबार भेटेर श्रम स्वीकृति खुला गर्न आग्रह गरेका हुन् । केसीले...

दीपशिखा पुस्तकालयमा ट्याग परियोजनावारे छलफल

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स ट्याग नेपाल परियोजनावारे छलफल शक्रवार सम्पन्न भएको छ । दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा...

यो वर्ष ४ प्रतिशतले बढ्यो धान उत्पादन, गण्डकीमा घट्यो

काठमाडौँ । यो वर्ष धान उत्पादन ४.०४ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको हो । चैते र वर्षे दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती...

चीन जोड्ने बेनीघाट–लार्के सडक निर्माणको काम धमाधम

गोरखा । बेनीघाट–आरुघाट हुँदै चीनसँगको सिमाना लार्के भञ्ज्याङसम्म जोड्ने सडक निर्माणको काम धमाधम भइरहेको छ । कूल १५४ किलोमिटर लामो सडकमध्ये ९७ किलोमिटर खण्डमा चारपांग्रे गाडी गुड्न मिल्ने भएको छ । बेनीघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक विभागले...