समाज


पर्यटकको रोजाईमा मुस्ताङको ‘मार्फा गाउँ’

म्याग्दी । घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा पर्ने गरेको छ । एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका...

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ । हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ । 'दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी...

पोखरामा आज गोलभेडाँको भाउ कति छ ?(मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँको भाउ के।जीको १०० देखि रुपैयाँ १०९ पैसा र ठुलो गोलभेडाँको भाउ ८० देखि १०० रुपैयाँ सम्म किनबेच भइरहेको छ । पोखरामा आज रातो र सेतो दुवै...

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

बागलुङ । विद्यार्थी सङ्ख्या न्यून भएपछि बाग्लुङको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द भएका छन् । नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको छ । पाँच विद्यालयका...

यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको विदाइ

काठमाडौं । एसीसी यू-१९ एसिया कप खेल्न नेपाली टोली मंगलबार यूएई प्रस्थान गरेको छ। मलेसियामा आगामी २९ नोभेम्बरबाट सुरु हुने एसिसी यू–१९ एसिया कप खेल्न जाने नेपाली टोलीको विदाइ गरिएको छ ।क्यानले मंगलबार र एक कार्यक्रमबीच नेपाली यू-१९ टोलीको विदाइ गरेको...

सडकमा फोहोर फ्याँक्ने व्यक्तिलाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं । सडकमा फोहोर फ्याँक्ने एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वरमा घरको फोहोर सडकमा फालेको भन्दै ती व्यक्तिलाई १० हजार जरिवाना तिराएको हो। जरिवानामा पर्नेमा कुबेर थापा नाम गरेको व्यक्ति...

दुर्गा प्रसाईंलाई सर्वोच्च अदालत लगियो

काठमाडौँ । प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज सर्वोच्च अदालत लगिएको छ । किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका प्रसाईंको हकमा छोरा नीराजन प्रसाईंले मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको...

आज सुन तोलामा २६ सयले घट्यो

काठमाडौं । आज सुन तोलामा २६ सयले घटेको छ । हिजो प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन आज फेरि घटेको हो। आज पुन घटेसगै आज सुनको भाउ तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५१...

कालीगण्डकीमा र्याफ्टिङ गर्न बन्द

पर्वत । कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ ।चिसो बढेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक...