समाज


प्रेस सेन्टर स्याङ्जाको अध्यक्षमा केपी खनाल

स्याङ्जा । प्रेस सेन्टर नेपाल स्याङ्जाको अध्यक्षमा खेमप्रसाद (केपी) खनाल  चयन भएका छन् । आईतबार सम्पन्न छैठौँ अधिवेसन तथा साधारण सभाले केपीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा कामना सुनार, सचिवमा शालिकराम पोख्रेल,...

मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत

म्याग्दी । संरक्षणको अभावमा मुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका संरचना भत्किएर नासिन थालेका हुन् । यो मुस्ताङको सदरमुकाम जोमसोम बजार अवस्थित घरपझोङ गाउँपालिका–५ मा रहेको छ । वौद्ध...

सोलुखुम्बुमा तापक्रम माइनसमा : ९३ सामुदायिक विद्यालय बन्द

जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत...

मुग्लिन–पोखरा सडक विस्तार तीव्र : पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति

तनहुँ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्य तीव्र भएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो । यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा २७ दशमलव ४ किलोमिटर दूरीमा अन्तिम...

विश्वका घुम्नलायक स्थानको सूचीमा लुम्बिनी पनि

काठमाडौं । विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान...

आजदेखि स्वस्थानी व्रतकथा सुरु

काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।...

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार राज्यमन्त्री गोविन्द बहादुर शाहलाई पितृशोक

काठमाडौै । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहका बुवा जगतबहादुर शाहको निधन भएको छ । १०२ वर्षीय शाहको शनिबार बुढानीलकण्ठस्थित निवासमा निधन भएको हो । शनिबारै पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिएको...

जनप्रियमा विएमटिएम स्पोर्ट मिट सुरु

पोखरा । जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन विएमटिएमको वार्षिक स्पोर्ट मिट २०२५ सुरु भएको छ । स्पोर्ट मिटको समुद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखरामा...

रवि लामिछानेको बयान सकियो, रविको पक्षमा बहस सुरु

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो । लामिछानेको बयान सकिएसँगै वरिष्ठ अधिवक्ता...