काठमाडौं । काठमाडौँ महानगरपालिकाले सानो गौचरनमा रङ्गशाला पुनःनिर्माण सुरु गरेको छ । कामपाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेपछि आजदेखि पुनःनिर्माण सुरु भएको हो । निर्माणाधीन रङ्गशाला १८ रोपनी एक आना क्षेत्रफलमा फैलिएको छ भने यसको क्षमता एक हजार...
काठमाडौँ । काठमाडौँ विश्वको प्रदूषित सहरको सातौँ स्थानमा सुचित भएको छ । काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स ९आईक्यूएयर०ले देखाएको हो । बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको...
काठमाडौँ । बलात्कारको आरोप लगाई फसाईदिन्छु भन्दै ब्ल्याकमेल गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका–१ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–५ नयाँठिमी बस्ने २५ वर्षीय समृद्धि मगर, काभ्रे भुम्लु गाउँपालिका–४ कोशीपारी ठेगाना...
काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१...
वीरगन्ज । पाँच महिना अघि बाराका रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पाँच महिना अगाडि गोली प्रहार गरी हत्या गरिएको सो घटनामा संलग्न मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई प्रहरीले...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४३ पैसा छ । आज पाउण्ड एकको खरिददर १६९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै युरो एकको खरिदर...
पोखरा । पोखरामा तरकारीको भाउ छोइनसक्नु गरि बढीरहेको छ । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँको भाउ हिजो भन्दा आज बढेको छ । आज सानो गोलभेडाँ के.जीको ९१ रुपैयाँ देखि ११३ रुपैयाँ...
काठमाडौँ । वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले...
नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलको सबै टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ। एनपीएलको उद्घाटनका लागि १० हजार टिकट बिक्री भएको क्यानले बताएको हो। एनपीएलको उद्घाटन खेलमा शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।...