काठमाडौं । विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक धरहराबाट एक सातामा १४ लाख ७० हजार राजस्व संकलन भएको छ । यही मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व संकलन...
पछिल्लो समय नेपालमा एक्लै बस्ने र विवाह नगर्ने प्रवृत्ति बढ्दो रहेको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्यांकअनुसार नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला रहेको देखाएको छ।सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणनाको तथ्यांकबाट छुट्टै अध्ययन गरी निकालिएको...
रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि जारी छ ।जारी बयान अन्तिम चरणमा रहेको जनाइएको छ। स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानका लागि पोखराबाट काठमाडौँ लगिएका पूर्वगृहमन्त्री लामिछानेसँग आज तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा बयान...
पोखरा । आगामी पौष १८ गतेदेखि २० औं लेखनाथ महोत्सव सुरु हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने लेखनाथ महोत्सव माघ १ गतेसम्म सञ्चालन हुने आज पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । आयोजकको अनुसार...
पोखरा । कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज पनि पोखराको शान्तिबनस्थित मण्डीमा सबैभन्दा सस्तो तरकारी स्कुस र मंहगो डल्ले च्याउ रहेको छ । स्कुस के.जीको २० रुपैयाँदेखि ३० रुपैयाँ सम्म किनबेच भइरहेको...
जोमसोम । मुक्तिनाथ विकास समिति कार्यसमिति पुर्नगठन भएको छ । १७ वर्षपछि मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुषालको सक्रियतामा आइतबार सम्पन्न साधारणसभाले सर्वसम्मत रुपमा कार्यसमिति पुर्नगठन गरेको हो । लामो समय मुक्तिनाथ विकास समितिको...
पोखरा । कोपिला नेपालको आयोजनामा यातना पिडितका सबालमा सरोकारवालाहरूको भुमिका विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले यातना पिडितहरूका...
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय जग्गा विवादको मुद्दा आज पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा तोकिएको पेसी सुनुवाइ हुन नसक्ने भएको हो । व्यवसायी मीनबहादुर गुरुङले...
काठमाडौं । नेपाल घुम्न आउने पर्यटक संख्या ११ महिनामै १० लाख नाघेको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमन संख्याले तेस्रो पटक...