काठमाडौं। अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको शपथ लिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष मंगलबार पोखरेलले शपथ लिएका हुन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था...
काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको...
काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा गएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको...
तनहुँ । पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार स्कुटर दुर्घटना हुँदा एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । व्यास नगरपालिका–१२ छिर्कनेका वर्ष २७ को सागर न्यौपानेको मृत्यु भएको र पछाडी सवार सोही ठाउँ निवासी वर्ष ६२ को कृष्णमाया...
काठमाडौं। नेकपा बहुमत निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन९क्रान्तिकारी०ले जनपक्षीय शिक्षा ऐनको माग गर्दै प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सोमबार विद्यार्थीहरूले पोशाकमै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले...
बागलुङ। बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ।सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उनका अनुसार सुख्खा पहिरो खसेसँगै मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा...
काठमाडौं । चाँदीको मूल्य पहिलो पटक तोलामा २३ सय नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको भाउ प्रतितोला २ हजार ३१५ रुपैयाँ तोकेको छ, जुन मूल्य अघिल्लो दिनको तुलनामा ३० रुपैयाँ बढी र अहिलेसम्मकै उच्च हो । सुनको भाउ पनि...
काठमाडौं। सुनसरीमा भिनाजुले गोली हानेर सालीको हत्या गरेका छन् ।सोमबार बिहान साढे २ बजेतिर सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित महरम चोकमा १८ वर्षीया अरसी खातुनमाथि भिनाजुले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानबाट...
पोखरा । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकको आयोजनामा एक महिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ । विगतका वर्षहरुमा जस्तै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा आगामी ३१ अषाढमा श्रावण...