काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको भन्दै राज्य नै संविधान नमान्ने...
तनहुँ । प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा तनहुँ प्रहरीले ४ जना युवालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप छ । पक्राउ पर्नेमा व्यास–४...
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका मध्ये २ जनाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण...
काठमाडौँ । भक्तपुरबाट तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस आफै अनियन्त्रित...
पोखरा । पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । गएराती लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोक्दिाँ घाईते भएका दुई युवकको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
लेखनाथ । लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको १७औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रक्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लेखनाथ वचत तथा ऋण सहकारी संस्थाको आयोजना र लायन्स क्लव अफ सेभेन लेकसिटी र अर्घौ वजार ब्यवस्थापन समितिको सहकार्यमा...
गोरखा । गोरखामा सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी...
गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका– ५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी र पाखोमा लगाएको अम्रिसो खेतीबाट गत वर्ष तीन लाख आम्दानी गरे । यस वर्ष चार लाख बढी आम्दानी गर्ने उद्देश्यका साथ अम्रिसो खेती विस्तार गरेको उनले बताए । त्यसैगरी बेनी नगरपालिका–...
पर्वत । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चार वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउन सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको...