समाज


म्याग्दीको डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको...

ट्र्याक खुलेको २४ वर्षपछि बागलुङदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदै

गलकोट । ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारदेखि काठेखोलासम्म कालोपत्र भइसकेको छभने गोखोलासम्मको सडक ग्राभेल...

मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको तयारी पुरा

पोखरा । पोखराको बाटुलेचौरमा आयोजना हुने मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविरको सम्पुर्ण तयारी पुरा भएको छ । पोखराकै अग्रणी सामाजिक संस्था हिमालय क्लवको आयोजनामा यही फागुन ३ गते आयोजना हुने शिविरको आन्तरिक बाहेकका अन्य तयारी पुरा भएकोे क्लवका अध्यक्ष...

पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा शिक्षिका पक्राउ

पोखरा । पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा एक शिक्षिका पक्राउ परेकी छिन् । कक्षा कोठामा होहल्ला गरेको भन्दै पन्यु तताएर विद्यार्थीको गालामा डामेको आरोपमा तनहुँ प्रहरीले एक शिक्षिकालाई पक्राउ गरेको हो। विद्यार्थीको गालामा पन्यु तताएर डामेको...

विद्यार्थी बोकेको बस दुर्घटना: २७ जना ‘डिस्चार्ज’, अझै १६ घाइतेको उपचार जारी

काठमाडौँको शङ्खरापुर नगरपालिका-५ कात्तिकेस्थित सडकमा बुधबार अपराह्न भएको बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा घाइते भएका ४३ विद्यार्थीमध्ये २७ जना उपचारपछि आज घर फर्किएका छन्। उनीहरू उपचारपछि आज घर फर्किएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी...

सुनसहित दुई भारतीय पक्राउ

काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको...

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान आजदेखि सुरु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवर्द्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी...

आज विश्व रेडियो दिवस

काठमाडौँ । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे...

गोरखामा बाँझो जमिनमा व्यवसायिक ओखरखेती

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका...