काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा ओमानका विदेशमन्त्री सायद बद्र बिन हमाद बिन हमूद अल बुसैदीको निमन्त्रणामा ओमान भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् । मन्त्रालयका अनुसार एक साता लामो भ्रमणका लागि चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको...
पोखरा । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो । समाजका अध्यक्ष घिमिरेले...
काठमाडौँ । २०८२ सालको पात्रो सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष २०८२ सालको दसैँको टीका असोज १६ गते परेको छ । समितिका अनुसार असोज ६ गतेबाट दसैँ सुरु हुनेछ । ६ गते सोमबार घटस्थापना स्थापित गरिनेछ भने सोही दिनबाट...
काठमाडौं । रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेका छन् । उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको...
काठमाडौं । त्रिशूली नदीमा मोटरसाइकल खस्दा एक जना बेपत्ता भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर ९दुईकिलो० भन्ने ठाउँमा एउटा मोटरसाइकल दुर्घटना हुदाँ एक व्यक्ति त्रिशुली खोलामा खसेर बेपत्ता भएका हुन । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको...
काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई)बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको सुरुआत गरेका हुन् । अबुधाबीस्थित नेपाली...
पोखरा । पोखरामा ६० करोड लागतमा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने भएको छ । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ मा संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा...
पोखरा । विभिन्न बहानामा पोखराका चौतारा र विभिन्न ठाउँमा रहेको बर, पिपल र स्वमी लगातका रुख काट्ने विरुद्ध कारबाहीको माग भएको छ । वातारण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीको संयुक्त आयोजनामा बिहीबार भएको बृहत नागरिक भेलामा सहभागीहरुले...
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको...