गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर ज्यान गएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले...
पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले...
सुर्खेत । दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् । शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको ज्यान गएको...
पोखरा । पोखरा महानगरपालिका वडा नं १६ को जोगीमणिमा पञ्चेबाजा संरक्षण, पुस्ता हस्तान्तरण र रोजगार सिर्जना गर्ने उद्देश्यले पञ्चेबाजा वाद्यवादन तालिम सुरु भएको छ । पछिल्लो समय पञ्चे बाजामा पुस्ता हस्तान्तरण हुन नसकेको र ब्यवसायिक रुपमा अगाडी वढिरहेको भएतापनि...
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबारमात्र ठूलो परिमाणमा चोरीका मोवाइल चोरीमा सलग्नहरूलाई पक्राउपछि सार्वजनिक गरेको छ । परिसरले पत्रकार सम्मेलनमा विभिन्न कम्पनी र मोडलका जगातीबाट २७१ वटा चोरीका मोवाइल, ल्यापटप, र ट्याव बरामद गरेको जानकारी...
पोखरा । पोखरा महानगरपालिका वडा नं २३ बाम्दीमा पञ्चेवाजा वाद्यवादन सम्बन्धी तालिम सुरु भएको छ । पञ्चेबाजा संगै संस्कृतिको संरक्षण, पुस्ता हस्तान्तरण र ब्यवसायिक रुपमा अगाडी बढाउनका लागि पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रले उक्त तालिमको आयोजना गरेको...
काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँने प्रतिभाशाली व्यक्तिहरुलाई...
जनकपुरधाम । धनुषामा प्रहरीले हवाई फायर गरेको छ । धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो ।प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर...
काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् भने आगलागीका कारण ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । एक महिनामा देशभर ५०१ आगलागीका...