समाज


काठमाडौंको टुँडिखेलमा सेना दिवस

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले बुधबार २६२औं स्थापना दिवस मुलुकभरि विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ । शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा बुधबार विशेष समारोह आयोजना...

बुटवलबाट पोखरा आउँदै गरेको जिप स्याङ्जामा दुर्घटना : चालकको ज्यान गयो, सहचालक घाइते

स्याङ्जा । स्याङ्जामा जिप भ्यान दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन् । गल्याङ नगरपालिका–११ खरिपानीस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा पाल्पाको रम्भा गाउँपालिका–३ बस्ने भ्यान चालक २६ वर्षीय मित्रलाल अर्यालको ज्यान गएको...

उद्योग, वाणिज्य, पर्यटन र व्यवसायको वर्तमान चुनौती र समाधान सम्बन्धी अन्तक्रिया

पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य, पर्यटन र व्यवसायको वर्तमान चुनौती र समस्या समाधान सम्बन्धि अन्तक्रिया कार्यक्रम गरेको छ । पछिल्लो समय उद्योग, वाणिज्य, पर्यटन तथा व्यवसायको क्षेत्रमा देखा परेका समस्या र त्यसको समाधानका विषयमा...

विदेशी सहायता पुन : सुरू गर्न ट्रम्पलाई अदालतले दियो २ दिनको समयसीमा

काठमाडौं । अमेरिकाको एक अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई विदेशी सहायता पुनः सुरु गर्न २ दिनको समयसीमा दिएको छ । समाचार संस्था रोयटर्सका अनुसार सुनुवाइका क्रममा अमेरिकी जिल्ला न्यायाधीश अमिर एच। अलीले २ हप्ता अगाडि नै आदेश...

सुडानमा सैन्य विमान बस्तीमा खस्दाँ १० जनाको ज्यान गयो

काठमाडौं । सुडानमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ । राजधानी खार्तुमबाट करिब २२ किलोमिटर उत्तरतर्फ एन्टोनोभ विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य, सैन्य अधिकारी र सर्वसाधारण गरी १० जनाको ज्यान गएको हो । उक्त विमान सेनाका...

मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको ज्यान गयो

धादिङ । गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गए राति दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ...

आज महाशिवरात्रि, देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको...

विष सेवन गरेका मन्त्रीका स्वकीय सचिव रवि थापाको ज्यान गयो

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको निधन भएको छ । सोमबार काठमाडौँ, कलंकीस्थित अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थापाले सोमबार आफ्ना साथीको कोठामा विषादी सेवन गरेका थिए । कोठामा...

सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको पुन : माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले २०४७ सालयताका सबै नेताको सम्पत्ति छानबिन गर्न पुनस् माग गरेका छन् । लगातार शासनमा बसेकाहरूले मुलुकलाई भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुबाएको उनको भनाइ छ । ‘प्रधानमन्त्री रातदिन भ्रष्टाचार गर्दिनँ,...