समाज


साताको अन्तिम दिन आज सुनको मूल्य तोलाको कति छ ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार ५०० रुपैयाँ कायम भएको हो । चाँदीको मूल्य...

कोइला बालेर सुत्दा निसास्सिएर शिशुको ज्यान गयो, आमासहित ३ जना अचेत

‎‎सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको ज्यान गएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् । ज्यान गुमाउनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने तारा बुढाकी...

गृहमन्त्री अर्यालले अनसनरत निकोलस भुसाललाई भेटे

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा।निकोलस भुसाललाई भेटेका छन् । बुधवार राति उनले वीर अस्पताल पुगेर भुसाललाई भेटेको मन्त्री अर्यालको सचिवालयले जनाएको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किए लगत्तै अर्यालले...

पोखरामा पुस १९ गते झ्व भ्वय हुने, निसा देसारले नचाउने

रमेश पौडेल, पोखरा । पोखरामा यहि पुस १९ गते झ्व भ्वय हुने भएको छ । नेवाः मिसा पुचः कास्कीको आयोजनामा नेवारी सांस्कृतिक उत्सव झ्व भ्वयको चौथो संस्करण शनिबार हुने भएको विहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । नेवाःमिसा पुचःले संस्कार र संस्कृतिको...

१४ औं संस्करणको पोखरा महोत्सव २९ पुसदेखि

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव यहि पुस २९ गतेदेखि सुरु हुने भएको छ । पोखराको अमरसिंह मा.विको विशाल खेल मैदानमा हुने महोत्सव २९ गतेदेखि माघ ११ गते सम्म सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । १३ दिनसम्म...

माछापुच्छ्रे टेनिस प्रतियोगिता : मेन्स सिंगल उपाधी करनलाई, ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन

पोखरा । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित २२औं संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा मेन्स सिंगलको उपाधी करन बहादुर थापाले जितेका छन् । बुधबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयुषमान हजुर घलेलाई ६–०, ४–६ र ६–३ को सेटमा...

पोखरा सडक महोत्सवमा आज न्यू ईयर ईभ विशेष : एक्स नेपथ्यदेखि डिमर्चासम्म गुञ्जिने

पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेको सांगीतिक उत्सवमा आज बुधबार न्यू ईयर ईभ विशेष कार्यक्रम आयोजना हुँदैछ । जहाँ एक्स नेपथ्यदेखि डिमर्चासम्म मध्यरातसम्म गुञ्जिनेछ । अल टेक नेपालको संयोजनमा चलिरहेको सांगीतिक उत्सव अन्तर्गत हुने...

दाङमा शीतलहर, विद्यालय ३ दिन बन्द

काठमाडौं । दाङमा पनि चिसो बढेपछि विद्यालय बन्द गरिएको छ । पछिल्ला दिन घाम नझुल्किएपछि आजदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । शीतलहरका कारण घोराही उपमहानगरपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विद्यालय बन्द गरिएको हो ।पालिकाहरुले...

वीरेन्द्रनगरको सहिद पार्कमा युवा युवती मृत फेला

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। वीरेन्द्रनगर नगरपालिका–४, को सहिद पार्क नजिकै जङ्गलमा युवा युवती मृत अवस्थामा भेटिएका हुन् । आज बिहान मर्निङ वाकमा गएका स्थानीयहरूले शवलाई देखेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि...