समाज


पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा...

म्याग्दी ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट सडकबत्ती जडान गरे

म्याग्दी । मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडकबत्ती बालेर रातको...

सुनौलो बचत तथा ऋण सहकारीको अध्यक्षमा सापकोटा

पोखरा । पोखराको लेकसाइडमा मुख्य कार्यालय रही क्रियाशिल सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं बार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले जीवनराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ...

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटना हुँदा सातजना घाइते

झापा । भद्रपुर विमानस्थलमा गए राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।काठमाडौंबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वतर्फ...

अफगानिस्तानमा बाढीमा परेर कम्तीमा १७ जनाको ज्यान गयो

काबुल । अफगानिस्तानमा मुसलधारे वर्षा र हिमपातका कारण लामो समयदेखि जारी सुख्खा मौसम समाप्त भएको छ । तर, अचानक परेको ठूलो पानीका कारण धेरै क्षेत्रमा बाढी आएको छ । अधिकारीहरूका अनुसार कम्तीमा १७ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । हेरात प्रान्तको...

कतारमा १३ नेपालीले आममाफी पाए

काठमाडौं । कतारमा १३ जना नेपालीले आममाफी पाएका छन् । कतारमा विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको...

गुल्मीमा बसको ठक्करबाट २ जनाको ज्यान गयो

गुल्मी । गुल्मीको मालिका गाउँपालिका–६ राम्चेमा बसको ठक्करबाट २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका ६ का ३६ वर्षीय बसन्त अर्याल र उनकी भाउजू करिब ५५/५६ वर्षीया मनकला अर्याल रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

म्याग्दी । म्याग्दीमा ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले गत मङ्सिर १५ गतेदेखि अवैध भरुवा बन्दुक सङ्कलनका लागि सुरु गरेको ‘अप्रेसन ब्राभो सेरा’ अभियानबाट एक महिनाकै अवधिमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । आगामी...

पोखरामा आज देखि दैनिक विहान ६ देखि ११ बजेसम्म बिजुलीको लाइन काटिने

पोखरा । पोखरामा आज शुक्रबारदेखि दैनिक ५ घण्टा बिजुलीको लाइन काटिने भएको छ । आजदेखि पुस २० गतेसम्म विहान ६ देखि ११ बजेसम्म लाइन काटिने प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिएका छन। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२...