समाज


महायज्ञका लागि दलितको घर भत्काइएको घटनामा संसदीय समिति गठनको माग

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ...

सेयर बजारमा उच्च गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको...

१७ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावलले ती किशोरीलाई...

गोरखामा करेन्ट लागेर एक युवकको ज्यान गयो

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि विकको करेन्ट लागेर ज्यान गएको छ । आज बिहान फाइबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले...

एसइईमा मर्यादाविपरीत काम गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइयो

पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मर्यादाविपरीत कार्य गर्ने सहायक केन्द्राध्यक्षसहित चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले...

एसइई ग्रेडवृद्धि परीक्षाको तयारी गरिरहेका किशोरको चट्याङ लागेर ज्यान गयो

सुर्खेत । दैलेखमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दुल्लु नगरपालिका–६, का १८ वर्षीय गगन खड्का रहेका छन् । शनिबार साँझ गोठमा भैँसी बाँध्ने क्रममा नजिकै चट्याङ खसेर उनी घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको ज्यान गएको...

पोखरा १६ जोगीमणीमा पञ्चेबाजा वाद्यवादन तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ को जोगीमणिमा पञ्चेबाजा संरक्षण, पुस्ता हस्तान्तरण र रोजगार सिर्जना गर्ने उद्देश्यले पञ्चेबाजा वाद्यवादन तालिम सुरु भएको छ । पछिल्लो समय पञ्चे बाजामा पुस्ता हस्तान्तरण हुन नसकेको र ब्यवसायिक रुपमा अगाडी वढिरहेको भएतापनि...

चोरीका २७१ मोबाइल सहित ७ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबारमात्र ठूलो परिमाणमा चोरीका मोवाइल चोरीमा स‌‌लग्नहरूलाई पक्राउपछि सार्वजनिक गरेको छ । परिसरले पत्रकार सम्मेलनमा विभिन्न कम्पनी र मोडलका जगातीबाट २७१ वटा चोरीका मोवाइल, ल्यापटप, र ट्याव बरामद गरेको जानकारी...

पोखरा २३ को बाम्दीमा पञ्चेबाजा वाद्यवादन तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं २३ बाम्दीमा पञ्चेवाजा वाद्यवादन सम्बन्धी तालिम सुरु भएको छ । पञ्चेबाजा संगै संस्कृतिको संरक्षण, पुस्ता हस्तान्तरण र ब्यवसायिक रुपमा अगाडी बढाउनका लागि पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रले उक्त तालिमको आयोजना गरेको...