समाज


सुख्खा पहिरो खस्दा लमजुङ–मनाङ सडक पूर्ण अवरुद्ध

लमजुङ–मनाङ सडकखण्डमा सुख्खा पहिरो खस्दा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार सोमबार दिउँसो करिब १२ बजेतिर मर्स्याङ्दी गाउँपालिका–४ अन्तर्गत अक्टोपस झरना नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अचानक खसेको पहिरोले...

कृषिलाई प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्न आवश्यक : मन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न...

फरार विद्युत् प्राधिकरणका सहायक प्रबन्धक पक्राउ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा उप्रेतीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । गत मंसिर १२ गतेको सर्वोच्चको फैसलाले उनलाई दुई करोड ५५ लाख १६ हजार...

देशभर एक महिनामा अपराधका ४ हजार मुद्दा दर्ता

काठमाडौं । फागुनमा देशभर चार हजार चार सय ६८ आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा बढी बैंकिङ कसुरका एक हजार एक सय २७ (२५.२२ प्रतिशत) रहेका छन् । काठमाडौं उपत्यकामा अपराधका घटना बढी घट्नुका साथै...

मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको मुद्दा

काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ ।फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो । यो ट्रेडर्सले बिल बिजक समेत जारी नगरी मदिराको बिक्री वितरण...

बागलुङको लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा

बागलुङ । बागलुङ नगरपालिका-८ सिगाना लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा पुगेको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन । यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरी...

आज विश्व क्षयरोग दिवस

काठमाडौं । आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको...

बाराही घाटमा हुने भनिएको कोटिहोमको स्थान परिवर्तन

पोखरा । पोखराको लेकसाइडस्थित वाराहीघाटमा हुने भनिएको गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । मानव सेवा फाउन्डेसनको आयोजनामा हुने कोटिहोम पोखरा १७ स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आपपासका स्थानीयहरुको...

मुस्ताङको कागबेनी स्नानस्थल दुर्घटनाको जोखिममा

मुस्ताङ । दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ । तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा यहाँ श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित...