समाज


बर्दिबासका रेल्वे आयोजना पीडित ६ दिनदेखि आन्दोलनमा

काठमाडौँ । बर्दिबासका रेल्वे आयोजना पीडित ६ दिनदेखि आन्दोलनमा छन् । रेल आयोजनाबाट मुआब्जा नपाएको लगायतका विभिन्न समस्या समाधानको माग गर्दै बिहीबारदेखि उनीहरू रेल विभाग अगाडि धर्नामा छन् । रेल विभागका प्रवक्ता कमलकुमार साहले विभाले समस्या समाधानको लागि...

माल्दिभ्स पठाइदिन्छु भनी ठग्ने व्यक्ति पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका ५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ५१ वर्षीय हरि बहादुर रूचाललाई प्रहरीले पक्राउ गरेको छ । हरि बहादुरले...

आज दासताविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो । विशेषगरी...

त्रिशूलीमा ट्रक खस्दाँ चालकको ज्यान गयो

काठमाडौँ । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खस्दाँ चालकको ज्यान गएको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । घटनालगत्तै...

कुलमानलाई हटाएपछि विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र...

खानेपानी संस्थानले उपभोक्ताकै हितमा रकम खर्च गर्छ : महाप्रबन्धक ढकाल

पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले उपभोक्ताकै हितमा रकम खर्च गरिने बताएका छन् । संस्थानले नेपाल सरकारसँग आवश्यक छलफल, परामर्श तथा नयाँ योजना मार्फत् लगानीको वातावरण सिर्जना गरिनेमा जोड दिएका हुन् । महाप्रबन्धक नियुक्त भएपछि...

गण्डकीमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल

  पोखरा । गण्डकी प्रदेशसभामा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन ल्याइएको विधेयकमाथि सैदान्तिक छलफल सम्पन्न भएको छ । छलफलका क्रममा १३ जना प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्दै कार्यान्वयनका विषयमा विभिन्न महत्वपूर्ण सुझाव प्रस्तुत...

भन्सार विधेयक २०८१ अर्थ समितिबाट पारित

काठमडौं । भन्सार विधेयक २०८१ अर्थ समितिबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभा अन्त्रगर्तको अर्थसमिति बैठकमा दफावार छलफल पछि सर्वसम्मतिले पारित भएको हो । समितिले लामो समयसम्म विधेयकमा छलफल गरी भन्सारलाई व्यवस्थित बनाउने गरी विधेयक...

पीएन क्याम्पसमा मतगणना जारी : ३ सय मत गनिसक्दा कसको कति मत ?

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणम अनुसार एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता फराकिलो बन्दै गइरहेको छ। अहिलेसम्म त्यहाँ ३०१ मत गणना भइसकेको छ। जारी मतगणनामा अनेरास्ववियुका विष्णु...