पोखरा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते अर्थत नेपालीहरुको नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी आज हर्षोल्लास साथ नयाँ वर्षलाई स्वागत गरिँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख...
पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीको सभापतिमा उर्मिला खड्का निर्वाचित भएकी छन् । आइबार सम्पन्न कास्की शाखाको १७ औं अधिवेशनले खड्काको सभापतित्वमा नयाँ कार्यासमिति चयन गरेको हो । खड्काले सभापतिका अर्का प्रतिस्पर्धी कृष्ण तमिल्सिनालाई एक मतले पराजित गर्दै...
पोखरा । पोखरामहानगर पालिका वडानं १३, आर्वा स्थित नवदुर्गा युवा क्लबको आयोजनामा शनिवार देखि तेस्रो ‘नवदुर्गा कप भलिबल प्रतियोगिता २०८१’ सुरु भएको छ । रतन पाण्डे मावि आर्वाको खेल मैदानमा सञ्चालित प्रतियोगिता भोलि सोमबार सकिने छ । गण्डकी प्रदेश भित्रका...
पोखरा । नयाँ शैक्षिक सत्र सुरुवातको पूर्वसन्ध्यामा कुमुदिनी होम्स माविले विद्यालयका शिक्षकहरुको लागि शैक्षिक तालिम दिन थालेको छ । यो वर्षको पहिलो तालिम पाकिस्तानी नागरिक, दुवैबाट पोखरा आएका शिक्षाविज्ञ उमर फारुकले दिएका छन् । फारुक डाटावर्कस्...
काठमाडौं । राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको उपद्रवबारे छानबिन गर्न नागरिक स्तरमा छानविन आयोगको गठन गरिएको छ । वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन गरिएको हो । चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानका...
अत्तरिया । अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका...
गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । पातपतिंगर संकलन कार्यक्रम कार्यान्वयन संगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको...
पोखरा । पोखरा ८ रत्नचोकमा रहेको रत्नज्योति माध्यमिक विद्यालयमा नयाँ वर्ष २०८२ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले नयाँवर्ष २०८२...
पोखरा । भानु मार्ग टोल बिकास संस्थाको अध्यक्षमा पुरन गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा- १० रामघाटमा रहेको टोल बिकास संस्थाको शनिबार सम्पन्न एघारौं वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित...