समाज


भारत–पाकिस्तान द्वन्द्वको प्रभावबारे छलफल गर्न सुरक्षा समिति बैठक

काठमाडौँ । छिमेकी मुलुकहरू भारत र पाकिस्तानमा तनाब बढेपछि त्यसको नेपालमा पर्ने प्रभावबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बसिरहेको हो । दिउँसो करिब दुई बजेबाट...

कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न कर्मचारी संगठनको माग

पोखरा । पोखरा महानगरपालिकामा कार्यरत क्रियाशील कर्मचारी संगठनले कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् । महानगरपालिका अन्तर्गत प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोख्ररेलमाथि वडाध्यक्षले हातपात गरेको घटनाप्रति घोर...

४० लाख बढी हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ः१५ बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी...

आज १० औं राष्ट्रिय पत्रकारिता दिवस

काठमाडौँ । आज विभिन्न कार्यक्रम गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदै छ । गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ । सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन...

बागलुङमा तीन तलामाथिबाट खसेर वृद्धाको ज्यान गयो

बागलुङ । बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीनतलामाथि बाट खसेर एक जना वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार आज बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर ९१ वर्षीया ज्ञानमाया खड्काको घटनास्थलमै ज्यान गएको हो ।

पोखरा-४ को कार्यालय परिसरमा व्यवसायीको नाराबाजी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि आक्रमण गरेको भन्दै पोखरा ४ को पराजुली मार्गका व्यवसायीहरुले वडा कार्यालय घेराउ गरेका छन् । मंगलबार दिउँसो ३ : १५ बजे सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदी माथि आक्रमण...

स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पाठक र अधिकारीलाई

पोखरा । स्व.गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पोखरामा क्रियाशील पत्रकारद्वय केशव पाठक र दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । पत्रकार पाठकले २०८१ र अधिकारीले २०८२ को पुरस्कार प्राप्त गर्ने भएका हुन् । पुरस्कारको राशि नगद...

वर्षाका कारण दाउन्ने सडक अवरुद्ध

नवलपुर । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने विश्वकर्मा मन्दिर क्षेत्र नजिकैको सडक खण्ड आज बिहान अचानक परेको वर्षाका कारण अवरुद्ध भएको छ। वर्षाले सडक सतह चिप्लो र हिलो बनेपछि बुटवल–नारायणगढ खण्डअन्तर्गत दाउन्ने सडकमा साना तथा ठूला सवारीसाधन...

पोखरामा श्रीमानले गरे श्रीमतीको हत्या, हत्यापछि आत्महत्या

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको...