काठमाडौं । विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक अगाडि बढाउन माग गरेका छन् । यो विधेयक अगाडि बढाउने विषयलाई प्रतिनिधि सभाको क्यालेन्डरमा राखेर जानुपर्ने माग उनीहरूको छ । प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउने गरेको...
पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित सिद्धार्थ टोल विकास संस्थाको अध्यक्षमा भवानी माकाजू निर्वाचित भएकी छन् । संस्थाको २२औँ साधारणसभा तथा १०औँ अधिवेशनले माकाजूलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । माकाजू शुभकामना महिला विकास केन्द्रका...
काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले बिना सूचना विद्युतको लाइन काटिँदा नागरिक मारमा परेको बताइन् । यो विषयमा नेपाल...
काठमाडौँ । सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज...
मुगु । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । काठमाडौँ–रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित...
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी...
पोखरा । भूर्तेल बन्धु समाज नेपाल कास्कीको नियमित वार्षिक कुलपूजा तथा आठौं साधारण सभा सम्पन्न भएको छ । सोमबार शुक्ल पूर्णिमा (बुद्धजयन्ती)को अवसर पारेर आयोजित साधारण सभाको शिक्षाविद तथा भूर्तेल बन्धु समाज नेपाल नवलपुरका अध्यक्ष चन्द्रराज भूर्तेलले उद्घाटन...
काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजङ्घलगायत हिमालको आरोहण प्रभावित भएको छ । पर्यटन विभागका अनुसार सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक...
राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन्। ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन्। त्यस क्रममा राष्ट्रपति पौडेलले...