समाज


कुटपिटको आरोपमा ऋषिङ गाउँपालिका अध्यक्ष श्रेष्ठविरुद्ध जाहेरी दर्ता

दमौली । जग्गा विवादमा एक व्यक्तिलाई कुटपिट गरेको आरोपमा तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठले घरमा बोलाएर ५७ वर्षीय प्रभात आलेलाई कुटपिट गरेको आरोप छ । भीमादको मालेबजारमा...

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ । यससँगै छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १...

जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन नागरिक सञ्जालद्वारा १६ बुँदे माग सार्वजनिक

पोखरा । 'हिमालका कुरा : हिमालय पर्वतको आवाज’ जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन नागरिक सञ्जालको वैशाख २७ ( मे १०) मा भएको भेलाले विभिन्न १६ बुँदे माग अघि सारको छ । आज बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन...

आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

काठमाडौँ । महालेखा परीक्षक कार्यालयले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको छ । महालेखा परीक्षक तोयम रायाले बुधबार शितलनिवासमा वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउने क्रममा रायाले नेपालको संविधान धारा ४१ बमोजिम...

शान्ति स्तुप नजिक बस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

पोखरा । पोखरा–२२ पुम्दीभुम्दीको शान्ति स्तुप नजिकै दुर्घटना भएको छ । बसमा २० देखि २५ जनासम्म यात्रु रहेको प्रारम्भिक खबर आएको छ । बस सडकबाट तल खसेको छ । घटनाबारे बिस्तुत जानकारी आउन बाँकी रहेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले...

कोटिहोममा जेठ ११ गते देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको ११ गते राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा प्रतियोगिता हुन लागेको प्रतियोगिता...

गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जना मारिए

गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जना मारिएका छन भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्। स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले...

ग्याँस विस्फोटबाट काठमाडौंमा एक महिलाको ज्यान गयो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ स्थित मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी हुदाँ एक महिलाको ज्यान गएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो । आगलागीमा परेर सो घरको चौथो तलामा...

सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि सहभागि हुने

काठमाडौं । सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्। उनले संवादमा...