म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा बेपत्ता किशोरको शव सशस्त्र प्रहरी बलको गोताखोरले फेला पारेको छ । सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण...
बागलुङ । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो । बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो...
बागलुङ । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । यहाँका उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यावसायिकता...
म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी...
अर्थविद् विश्व पौडेलविरुद्ध परेको रिटमा भएको दरपीठको आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दर्ता भएको छ। अधिवक्ता विशाल थापालगायतले दिएको रिटमा रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ हुने आदेश दिएका थिए। तर दरपीठविरुद्ध शुक्रबार नै उनीहरुले...
काठमाडौं । रसुवा भन्सार नाकाबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । चीनबाट भित्र्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अहिले बरामद सुन परीक्षणको काम भइरहेको बताए । प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि याम सुरु भएको छ । यार्सा संकलनको समय सुरु भएसँगै गाउँपालिकाकाले जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जनभन्दा बढी पाटनमा...
जनकपुरधाम । सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका - २२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् । उनीहरुबाट ५५ लाख २२ हजार ९८३...
पोखरा । मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा...