काठमाडौँ । एयर इन्डियाले आइतबारदेखि काठमाडौँ - बैंङ्लोर सिधा उडान थालेको छ । आज (जुन १) देखि लागु हुने गरी उक्त एयरलाइन्सले दैनिक उडान थालेको हो । शिक्षा, स्वास्थ्योपचार, व्यवसाय र पर्यटनको गेटवे मानिने सो क्षेत्रबाट बोइङ ७९७ विमानमार्फत उडान सुरु...
काठमाडौँ । गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । ७७ वर्षीय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए । उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छोरी देश बाहिर...
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार...
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको...
नयाँ दिल्ली । गएको शुक्रबारदेखि नै निरन्तर भारी वर्षा र पहिरोका कारण उत्तरी सिक्किमको अधिकांश क्षेत्रबाट सम्पर्क टुटेको छ । अधिकांश सडकहरू बन्द हुँदा यस क्षेत्रमा आवागमन ठप्प भएको छ । पहिरोको कारण झन्डै १५ सय पर्यटक यहाँ फसेका छन् । अलपत्र परेका पर्यटकहरूलाई...
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै सार्वजनिक यातायात व्यवसायीले थालेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ । व्यवसायीको आन्दोलनले यातायात क्षेत्र तनावग्रस्त बनेको छ । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको...
डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य आठ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालका अनुसार आज बिहान बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र...
पर्वत । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्मा बजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन।...
मुस्ताङ। मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन...