समाज


यातायात बन्द गराएको आरोपमा १४ जना पक्राउ

काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका क्रममा सडकमा हडताल गर्न निस्किएको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार, काठमाडौंबाट १२ र पूर्वी नवलपरासीमा २ जना पक्राउ परेका छन् । यातायात व्यवसायीहरूले...

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका...

निजामती कर्मचारीले दिए सामान्य प्रशासन मन्त्रालयमा धर्ना

काठमाडौँ । निजामती कर्मचारीले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । सङ्घीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका हुन् । प्रतिनिधिसभा अन्तर्गतको...

आज सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि...

राइड सेयरिङले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह

काठमाडौँ । यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले...

सरकार र यातायात व्यवसायीबिच सिंहदरबारमा वार्ता

काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । गृहमन्त्री रमेश लेखकको अगुवाइमा व्यवसायी र सरकारबिच यातायात खुलाउने बारेमा छलफल सुरु भएको हो । व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको...

एक सातासम्म निष्क्रिय बन्दै मनसुन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको मनसुन अब भने साता दिनसम्म निष्क्रिय रहने जनाएको छ । बिहीबार राति नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको मनसुन...

यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने

पोखरा । यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै गण्डकी प्रदेशभित्रका  यातायात व्यवसायीले तीन दिनदेखि प्रदेशभर आफ्ना यातायात साधन थन्काएर आन्दोलनमा उत्रेका...

विन्ध्यवासिनी मावि मा मतदान मार्फत पदाधिकारी चयन

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रिया मार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधी चयन भएका छन् । संघीय निर्वाचनको नै झल्को दिने गरि भएको निर्वाचनवाट विद्यालय क्याप्टेनमा फुटवल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका...