समाज


स्याङजामा स्कुटर ट्रकसँग ठोक्किदाँ एक युवतीको ज्यान गयो

पोखरा । स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको ज्यान गएको छ । फेदीखोला गाउँपालिका १ कुभिण्डेमा भएको दुर्घटनामा गम्भीर घाइते भएकी युवतीको उपचारको क्रममा ज्यान गएको हो । शुक्रबार बिहान स्याङ्जाबाट पोखरा आउँदै गरेको ना४ख ९३३१ नम्बरको ट्रकसँग सोही...

बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव भेटियो

सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका ९गोताखोर० सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ । उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका...

सप्तरीमा डाँका समुहले गरे घरधनीको हत्या, सुनका गरगहना र नगद लुटपाट

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा डाँका समुहले घरधनीको हत्या गरेका छन् । डाँका समुहले डकैतीपछि धारिलो हतियार प्रहार र गोली फायरिङ गरि सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको हत्या गरेको सप्तरी प्रहरीले जानकारी दिएको छ । सप्तरी प्रहरीका...

भीरकोटमा कृषि र पशु विकासमा परियोजना

स्याङ्जा । स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ । कृषि र पशुका माध्यमबाट नगरवासीको...

जनप्रिय बहुमुखी क्याम्पसद्वारा समुदायमा सरसफाइ

पोखरा । विश्व वातावरण दिवस २०२५ को छेको पारेर जनप्रिय बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको समन्वयमा बिहीबार समुदायमा सरसफाइ अभियान सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छे क्याम्पसको कक्षाकोठामा मात्रै सीमित...

विश्व वातावरण दिवसको अवसरमा डिभाइडरमा फुलका बिरुवा रोपियो

पोखरा । पोखरा महानगर पालिका वडा नं ६ कृषि सञ्जालले सडक डिभाइडरमा रहेका फुलका विरुवालाई काटछाँट र गोडमेल सहित फुलका बिरुवा रोपेर विश्व वातावरण दिवस मनाएको छ । आज विश्व वातावरण दिवसको अवसरमा कृषि सञ्जाल पोखरा ६ बैदामको आयोजना र पोखरा महानगर पालिका वडा...

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

काठमाडौँ । सातामा कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ । अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ। बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ...

बाँके र रसुवामा दुई किशोरी बलात्कृत

काठमाडौं। बाँके र रसुवामा दुई किशोरीमाथि जबरजस्ती करणी भएको छ । बाँकेमा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका(६ कोठापुर बस्ने २५ वर्षीय चिराग खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । चिरागले ती बालिकालाई जबरजस्ती करणी...

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

  पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा...