समाज


मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका...

काठमाडौंको टोखामा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, ४ कारोबारी पक्राउ

काठमाडौं । काठमाडौंको टोखामा लागूऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ । टोखाको ग्राण्डी अस्पताल नजिकै प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै सोही समूहका थप दुई जना कारोबारी पनि पक्राउ परेका छन् । उनीहरूलाई...

कुमुदिनी होम्समा नेपाली वक्तृत्वकला सम्पन्न

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबार अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह(६-८) र माध्यमिक तह (९ र १०) को नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा...

७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार...

वन क्याम्पसमा मृत भेटिएका युवक भिमादका मनोज भुजेल

पोखरा । पोखरा महानगरपालिका १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा मृत फेला परेका युवक भिमादका २१ वर्षीय मनोज भुजेल रहेको खुलेको छ । ज्याला मजदुरी गर्दै आएका भुजेलको शव आज सोमबार बिहान सडकको बीचमा भेटिएको थियो ।त्यसपछि अनुसन्धान थालेको कास्की...

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा। सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका...

पोखरा महानगरपालिका वडा नम्बर १५ मा मादल बजाउने तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा मादल बजाउने तालिम सुरु भएको छ । ८ दिनसम्म चल्ने सीप विकास सम्बन्धी सो तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बीच शनिबार शुभारम्भ गरेका हुन् । तालिम उद्घाटन गर्दै महानगर प्रमुख आचार्यले...

बेगनास तालमा बेपत्ता राजेशका शव भेटियो

पोखरा । पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका शहिद लखन गाउँपालिका ६ मनकामना घर भएका ४३ वर्षीय...

बेगनास तालमा पौडी खेल्दा बेपत्ता राजेशको गोताखोर द्वारा खोजी सुरु

पोखरा। पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका व्यक्तिको गोताखोरद्वारा खोजी सुरु भएको छ । आइतबार साँझ कास्कीको पोखरा महानगरपालिका-३१ माझीकुना स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश...