समाज


सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी खटिए

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको बताइएको छ । पाठकविरुद्ध काठमाडौँ जिल्ला...

पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्यान्ड गर्ने क्रममा फेवा तालमा खस्यो

पोखरा । पोखरामा आज दुई वटा प्याराग्लाईडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाईडिङ ल्यान्ड गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मानवीय क्षति...

करिडोर स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार

गलेश्वर । कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा करिडोर स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसीसी’ ढलान गरी करिडोर बनाएपछि नदी...

काजमा रहेका ३७ कर्मचारीको गृहले गर्‍यो काज फिर्ता

काठमाडौँ । गृह मन्त्रालयले मातहतमा निकायमा काजमा रहेका ३७ कर्मचारीको काज फिर्ता गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार ती कर्मचारीको काज फिर्ता गरिएको हो । काज फिर्ता हुने अधिकांश उपत्यका बाहिर दरबन्दी भएर उपत्यकामा बस्ने कर्मचारी छन् ।मन्त्रालयको...

नेत्रज्योति संघले दियो गण्डकीका ट्राफिक प्रहरी र कास्कीका पत्रकारलाई चस्मा

पोखरा । नेपाल नेत्रज्योति संघले ट्राफिक प्रहरी र पत्रकारका लागि चस्मा वितरण गरेको छ । संघले बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशमा कार्यरत ट्राफिक प्रहरी र कास्कीका पत्रकारका लागि चस्माप्रदान गरेको हो । एक कार्यक्रमका बीच १६ लाख ५० हजार रुपैयाँ...

विद्यालयबाट घर फर्किदै गरेकी पोखरा सिम्पानीकी पूर्णिमा ६ दिनदेखी सम्पर्क विहिन

पोखरा । पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन देखी सम्पर्क विहिन भएकी छन् । पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहिन भएको उनका बुबा भीमबहादुर तामाङले जानकारी...

सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले जानकारी दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका...

अनेरास्ववियुको अध्यक्षका लागि कडरिया र पौडेल भिड्दै

काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि...

सुनको मूल्य वृद्धि, आज तोलाको कति छ ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो । जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको...