भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार आयोजित १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले ‘मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर’ भन्ने...
म्याग्दी । सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते तीन...
पर्सा । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब ९ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो । समग्रमा गत आवको ११...
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै आइतबार...
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुईवटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको...
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले शुक्रबार एसिया कप छनोट खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन् । उज्वेकिस्तानमा हुने छनोटमा नेपालले लाओस, श्रीलंका र घरेलु टिमको सामना गर्दैछ । त्यस समूहको विजेताले अस्ट्रेलियामा...
लेखनाथ। ‘गरौं योग रहौं निरोगी’ भन्ने मुल नाराका साथ कास्कीको लेखनाथमा रहेको शिदेश्वर योग ध्यान केन्द्र पोखरा – २६ ले त्रिदिवसीय रुपमा ११ औं अन्तराष्ट्रिय योग दिवस मनाउने भएको छ । अन्तराष्ट्रिय योग दिसवका अवसरमा शुक्रवार देखि सुरु भएको कार्यक्रमको सुभारम्भ...
डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। डोटीको आदर्श गाउँपालिका –१ मौवामा जिप दुर्घटना हुदाँ दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिपमा ८ जना सवारमध्ये दुई जनाको मृत्यु भएको हो । ६ जना घाइते भएका छन्। त्यसमध्ये...
मकवानपुर । गएरातिको वर्षाका कारण आएको रोशी खोलाको बाढीमा जेसिबी र टिपर फसेका छन् । नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा गएराति ९ बजेको समयमा पानीको बहाव एक्कासि बढेपछि जेसीबी र टिपरसहित ५ जना व्यक्ति खोलाको बीचमा फसेका थिए। खोलाको पानी एक्कासि...