काठमाडौँ । चलचित्र निर्देशक नारायण पुरी र चलचित्र सम्पादक शिव पुरीलाई मातृ शोक परेको छ । उनीहरुको आमा चन्द्रकला पुरीको ८६ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । चन्द्रकला केही सयदेखि बिमार रहेकी थिइन् ।नारायणले नेपाली चलचित्र क्षेत्रका लागि थुप्रै...
म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको...
काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो । हाल दोहामा हवाई मार्ग खुलाइएको र...
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो । सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार सुरु हुँदा २५९५.९७ अंकमा रहेको नेप्से...
बागलुङ । बागलुङ बजारलाई पर्यटकमैत्री बनाउन थालिएको योजना अलपत्र परेको छ । नगरभित्र गल्ली ‘स्ट्रिट’ नम्बर राख्ने योजना १० महिनादेखि अधुरै रहेको छ । नामकरणको पर्खाइमा रहेका पोलहरू कतै सडक विस्तार तथा संरक्षणको अभावमा क्षति भएपछि नगरपालिकाले काम सम्पन्नतामा...
गुल्मी। एक तर्फी सञ्चालनमा आएको कालीगण्डकी कोरिडोर १२ घण्टा नबित्दै पुनः अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका गुल्मीको हर्मिचौर अर्वेनी सडक खण्डको वडा नम्बर २ को गरगरेमा सडक माथिबाट खसेको पहिरोका कारण शुक्रबारदेखि सडक अवरुद्ध भएको थियोे । शुक्रबार...
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायलमा नेपालीको विवरण संकलनका लागि बनाइएको अनलाइन पोर्टलमा ८ सय ८५ जनाले नाम दर्ता गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन...
काठमाडौं । आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। उक्त फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई...
कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ पश्चिम बेलहवामा ट्याक्टर पोखरीमा खस्दा स्थानीय २ महिलाको ज्यान गएको छ । सोमबार बिहान रोपाइँका लागि ट्याक्टरमा बसेर जाँदै गरेका २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरी दुर्घटनामा परेका थिए ।...