समाज


फिर्केको अतिक्रमण छिट्टै हटाइनेछ : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फिर्के खोलाघरमा बनेका संरचना छिट्टै हटाइने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको बृक्षारोपण कार्यक्रमको शनिबार विहान प्रारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले यस कार्यमा सहयोग...

युवा सञ्चारकर्मीलाई साइबर सुरक्षा स्राेत र बाैद्धिक सम्पत्तिकाे संरक्षणकाे विषयमा प्रशिक्षण

पाेखरा । सञ्चारकर्मीका लागि साइबर सुरक्षा, स्राेत र बाैद्धिक सम्पत्तिको संरक्षण विषयक प्रशिक्षण कार्यक्रम भएकाे छ । युवा पत्रकार सञ्चाल गण्डकीकाे आयाेजनामा शनिवार आयाेजित कार्यक्रमकाे पाेखरा महानगरका प्रवक्ता माेतिलाल तिमिल्सिनाले उद्घाटन गरेका हुन्...

पोखरामा टिप्परको ठक्करबाट स्याङ्जा फेदीखोलाकी मिनाको ज्यान गयो

पोखरा । पोखरामा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक स्याङ्जा फेदीखोलाको सर्केटारीकी ४२ वर्षीय मिना क्षेत्रीको...

दुध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाडौं। सरकारले देशभरका दुध उत्पादक कृषकको करिब तीन अर्ब बक्यौता यही असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल...

१२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, ५ जना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की निशा तामाङको हत्या भएको हो । बलात्कारपछि हत्या गरेको उजुरीको आधारमा पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका...

राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु : सम्भवत आजै रिजल्ट प्रकाशन हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक सुरु भएको हो । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा...

विषालु च्याउ खाँदा गुल्मी एकै परिवारका तीन जना बिरामी

गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी...

फेवा तालको मापदण्ड कायम गर्न थालिएको पिल्लर गाड्ने काम जारी

पोखरा । सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम जारी छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम थालिएको हो । जेठ १७ गतेदेखि शुभारम्भ भएको...

आज झण्डै ८ अर्बको सेयर कारोबार

सेयरबजार परिसूचक नेप्से बिहीबार ४.४५ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर २५९५.७४ विन्दुमा आइपुगेको हो।आज ७ अर्ब ७८ करोडको सेयर किनबेच भयो। नेप्सेका अनुसार १ करोड ९६ लाख कित्ता सेयर बिक्रीपछि उक्त कारोबार भएको हो। ९३ वटा सेयरको मूल्य...