समाज


कृष्णबहादुर महरामाथि सात करोड ७८ लाख बिगो माग

काठमाडौं । अख्तियार दुरुपयोग अन्सन्धान आयोगले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसमेतलाई...

गण्डकीका पत्रकारहरुद्वारा सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन दिने निर्णयको विरोध

पोखरा। सरकारी सञ्चारमाध्यममा मात्र सरकारी विज्ञापन प्रकासन–प्रसारण गर्नुपर्ने निर्णय तत्काल फिर्ता लिन गण्डकी प्रदेशका पत्रकारले माग गरेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति तथा कास्की शाखाको आयोजनामा सोबारे बिहीबार पोखरामा आयोजित ‘अन्तरक्रिया...

सवारी चालक अनुमतिपत्र छपाइ तीव्र

काठमाडौं। चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी ‘लाइसेन्स’ छपाइ भइरहेको छ । उनले लाइसेन्स छपाइलाई उच्च प्राथमिकतामा राखिएको जानकारी...

रेडक्रस सभापति उम्मेदवार शुल्क ५१ हजार

काठमाडौं । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो । केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका...

५ वैशाखदेखि हरेक शनिबार काठमाडौंको असनमा गाडी निषेध

काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध हुने भएको छ । सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउन गाडी निषेध गर्ने निर्णय भएको हो । यसअघि स्थानीय संघसंस्था, क्लव तथा समुदायको चैत...

भैरहवाबाट पोखरा आउँदै गरेको मिनि ट्रकबाट एक लाख बढीको बिलबिनाको सामान बरामद

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बिल बिनाको सामान बरामद् गरेको छ । भैरहवाबाट पोखरा तर्फ आउँदै गरेको ग १ क ४५३९ नम्बरको मिनि ट्रक चेक गर्ने क्रममा बिनाबिलका अन्दाजी एक लाख पाँचसय पैसठी रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरीले जनाएको छ । मिनि...

कलाकार सागर लम्साल ‘बले’विरुद्ध न्यूयोर्क प्रहरीमा उजुरी

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत एक नेपाली छात्राले त्यहाँको न्यूयोर्क पुलिस डिपार्टमेन्टमा बलात्कारको जाहेरी दिएकी छन् ।ती युवतीले मंगलबार प्रहरीमा जाहेरी दिएको काका नाता पर्ने परिवारका एक सदस्यले जानकारी दिए । ती छात्रा...

परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ‘हिन्द महासागर शासनका लागि सामूहिक...

लेबनानमा इजरायली हमला : एकैदिन २५४ को ज्यान गयो

एजेन्सी । इजरायलले लेबनानमाथि अहिलेसम्मकै भीषण हवाई आक्रमण गरेको छ। अघिल्लो महिना हिजबुल्लाहसँग सुरु भएको संघर्षयताकै यो सबैभन्दा घातक हमला हो। बुधबार भएको यस ठुलो स्तरको सैन्य कारबाहीमा २५४ जनाको ज्यान गएको छ भने १,१०० भन्दा बढी घाइते भएका छन्।...