समाज


भाचोकमा परिवार नियोजनको अभिमुखिकरण

पोखरा। नेपाल परिवार नियोजन संघ कास्कीले कास्कीको मादी गाउँपालिका वडा नं १० स्थित भाचोकमा अभिमुखिकरण कार्यक्रम गरेको छ । संघले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र आमा समूहको नेतृत्वका लागि परिवार नियोजन र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा अभिमुखिकरण...

चिसोले महोत्तरीका विद्यालय बन्द

महोत्तरी । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको घोषणा गरेका छन् । निरन्तरको चिसो हावा, शीतलहर, बाक्लो कुहिरो र हुस्सुले जनजीवन प्रभावित हुन थालेपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालय बिदा दिने निर्णय गरेका हुन् । स्थानीय...

२ हप्तापछि महानगरको जिम्मा छोड्ने बालेनको तयारी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले २ हप्तापछि महानगरको जिम्मेवारी छोड्ने भएका छन् । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने पक्का भएपछि उनले जिम्मेवारी छोड्ने तयारी...

सातौँ पटक चुनावी प्रतिस्पर्धाको तयारीमा विरोध खतिवडा

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा सातौँ पटक चुनावी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । नेकपा मकवानपुरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खतिवडाको नाम दुईवटै निर्वाचन क्षेत्रबाट सिफारिस...

हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी, १ वर्षीय बालकको ज्यान गयो

काठमाडौं । हुम्लामा पेट्रोल खन्याउने क्रममा आगलागी हुँदा एक जनाको बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा हुम्लाको खार्पुनाथ गाउँपालिकाका १ वर्षीय बालक रवीन्द्र जेठारा छन् । आगलागी हुँदा उनकी आमा बर्रा जेठारा घाइते भएका छन् ।आगो नजिकै रहेको पेट्रोल ठुलो...

वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

काठमाडौं। काठमाडौँको ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्ग पक्राउ परेका हुन् । उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो

काठमाडौं । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार नाघ्दा...

हेम्जा आवासीय विद्यालयद्धारा अभिभावक अभिमुखिकरण कार्यक्रम

पोखरा । हेम्जा आवासीय विद्यालय पोखरा–२५ हेमजाको आयोजनामा अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माइन्ड टेक पोखराको सहकार्यमा भएको उक्त कार्यक्रममा विद्यालयका कक्षा नसर्री देखि कक्षा १० सम्मका अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण...

प्रभु बैंकका सीईओ शेरचनलाई रिहा गर्ने निर्णय

काठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो । विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा...