समाज


आज तमु ल्होसार, गुरुङ समुदायले भव्य रुपमा मनाउँदै

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा...

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ स्थित जनप्रिय सहकारी संस्था लिमिटेडले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषि सम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ। कृषि विकास कार्यालय विरौटाबाट...

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कको गिरावट आएको छ । अघिल्लो दिन उत्साहमूलक वृद्धि देखिएको बजारमा देखिएको उत्साह कायम रहन नसक्दा आज परिसूचक १०.५३ अङ्कले घटेर २६२२.८८ विन्दुमा ओर्लिएको हो । आज दिनभर कुल ३३७ कम्पनीका...

होटल संघद्वारा फेवा संरक्षणका लागि मन्त्री घिसिङको ध्यानाकर्षण

पोखरा। होटल संघ पोखरा नेपालले फेवा तालको संरक्षणका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । भौतिक पुर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मन्त्री घिसिङलाई आइतबार छ बुँदे ध्यानाकर्षण...

बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै छन् । अघिल्लो वर्ष सुन्तला बेचेर उनले २२ लाख आम्दानी गरेका थिए । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई...

मेक्सिकोमा रेल दुर्घटना १३ जनाको ज्यान गयो, झण्डै सय जना घाइते

काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८...

एम्बुलेन्समा गाँजा ओसारपसार, कारोबारीलाई पक्रन प्रहरीले चलायो गोली

विराटनगर । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि गोली चलाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई...

दाउन्ने खण्डमा सवारी साधनको लामो जाम

काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो । जाममा परेका एक चालकले बताए अनुसार दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट...

ग्वाटेमालामा यात्रुवाहक बस खोँचमा खस्दा १५ जनाको ज्यान गयो

ग्वाटेमाला । मध्य अमेरिकी मुलुक ग्वाटेमालाको पश्चिमी क्षेत्रमा शनिबार एउटा यात्रुवाहक बस खोँचमा खस्दा कम्तीमा १५ जनाको ज्यान गएको छ। इन्टर–अमेरिकन राजमार्गमा भएको उक्त दुर्घटनामा परी अन्य १९ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ज्यान...