समाज


धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो

मकवानपुर । धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटिएको छ । त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६...

गण्डकीमा ‘रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत उद्योग, शिक्षालय र प्रशिक्षार्थी पुरस्कृत

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिम ९अपे्रन्टिशीप० कार्यक्रमका उत्कृष्ट शिक्षालय, उद्योग र प्रशिक्षार्थीलाई एक...

कास्कीमा नि:शुल्क शिक्षाको कार्यान्वयनका लागि अन्तरक्रिया

पोखरा। कास्की जिल्लामा अनिवार्य तथा निशुल्क शिक्षाको कार्यान्वयनका लागि सरोकारवालासँग सोमबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारले २०८५ साल वैशाख १ गतेबाट लागू हुने गरी अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको...

काठमाडौंको न्यूरोडमा सुनचाँदी व्यवसायीको प्रदर्शन

काठमाडौं। सुनचाँदी व्यवसायीहरुले काठमाडौंको न्यूरोडमा प्रदर्शन गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसायीहरुले प्लेकार्डसहित एक घण्टा प्रदर्शन गरेका हुन् । नेपाल सुनचाँदी...

अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय हो : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार निर्मल निवासमा आफ्नो ८० औं जन्मदिनको अवसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले अहिले बाढी, पहिरोको समय...

एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले नेपाली टोलीलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थलमा स्वागत...

अमेरिकाको मध्य टेक्सासमा भीषण बाढी : ज्यान गुमाउनेको संख्या ७८ पुग्यो, ४१ बेपत्ता

टेक्सास । शुक्रबार आएको भीषण बाढीका कारण संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा कम्तीमा ७८ जनाको ज्यान गएको पुष्टि भएको छ भने ४१ जना अझै बेपत्ता छन्। ज्यान गुमाउने मध्ये ६८ जना केअर काउन्टीका रहेका छन्, जसमा २८ बालबालिका पनि समावेश छन्। यस काउन्टीमा...

समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड बचत फिर्ता, ३४ अर्बभन्दा बढी अझै बाँकी

काठमाडौं। २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको छ ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरिएको हो । समितिले...

चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्न

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले...