समाज


पाँचथरमा ५ दिनदेखि हराइरहेका दाजु–बहिनी मृत भेटिए

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ बिरुवामा बेपत्ता भएका दाजु–बहिनी मृत अवस्थामा भेटिएका छन् । गएको साउन १५ गते बिहानदेखि हराइरहेका बिर्खबहादुर राईका १० वर्षीय छोरा शिशिर र ६ वर्षीया छोरी नानुमाको आज बिहान बिरुवा खोलामा शव भेटिएको हो । उनीहरूको...

पोखरामा चलचित्र मोहरको प्रचारप्रसार, दर्शकको भीड सहित “मोहर साँझ” सम्पन्न

पोखरा । साउन २३ गतेबाट अल नेपाल रिलिज हुन लागेको नेपाली सिनेमा मोहरको प्रचारप्रसारका लागि आयोजित मोहर साँझ कार्यक्रम पोखराको पृथ्वीचोकमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमले लामो समयदेखि प्रतिक्षामा रहेका फिल्मप्रेमीहरूलाई उत्साहित बनाएको छ । कार्यक्रमको...

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प

म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको सो भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो । यसअघि असार १५...

कञ्चनपुरमा एक महिला मृत फेला, श्रीमान् र ससुरा पक्राउ

धनगढी । कञ्चनपुरको बेलडाँडी–२ की एक महिला आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ । कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० सागर बोहराका अनुसार १८ वर्षीया सम्झना...

विपद् जोखिम बढेको भन्दै ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण...

मधेस प्रदेशको बारा र सिराहामा भारी वर्षा

बारा । पछिल्लो २४ घण्टाको अवधिमा मधेस प्रदेशका ८ जिल्लामध्ये बारा र सिराहामा भारी वर्षा भएको छ । मधेस प्रदेशका केही जिल्लाहरूमा शुक्रवार साँझदेखि र बारा, पर्सा रौतहटमा भने शनिवार साँझदेखि वर्षा सुरु भएको हो । जल तथा मौसम विज्ञान विभाग सिमरा शाखा...

कक्षा १२ को रिजल्टमा रि–टोटलिङका लागि साउन २९ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफलमा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्योग ( रि–टोटलिङ)को लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ । बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज एक सूचना जारी गर्दै पुनर्योग गर्न...

कक्षा १२ को पूरक परीक्षाको रुटिन सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो। बोर्ड,...

काठमाडौंमा २२०४१ क्याप्सुल लागुऔषधसहित दुईजना पक्राउ

२२०४१ क्याप्सुल लागुऔषधसहित काठमाडौंमा दुई कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नम्बर ९ घरका ३० वर्षीय सन्तोष तामाङ र नुवाकोट शिवपुरी गाउँपालिका ६ का ३० वर्षीय राम बखती रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता...