काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कृषि क्षेत्रलाई र किसानका विषयलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् । उखुका बोटसहित किसानहरु आन्दोलनमा आउनु दुस्खद स्थिति भन्दै उनले उखु किसानका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । उनले...
काठमाडौं। क्रिश्चिचयनधर्मको प्रचार गरेको आरोपमा एकजना अमेरिकन नागरिकलाई अध्यागमन विभागले ललितपुरबाट पक्राउ गरेको छ । भिजिट भिसामा नेपालमा बसेर धर्म प्रचारमा संलग्न डेनियल एस कोर्नीलाई पक्राउ गरिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले बताए । कोर्नीले...
पाल्पा । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको...
काठमाडौं । महिलाहरुको महावपर्व हरितालिका तिजको दिन आज मंगलबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९७ हजार २ सय रुपैयाँ थियो। यसअघि...
काठमाडौं । आज हरितालिका तीज । नेपाली नारीहरू द्वारा मनाइने महत्वपूर्ण पर्व हरितालिका तीज देवाधिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार प्रत्येक वर्ष भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुशी पार्न...
पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा वार्षिक कार्यतालिकाअनुसार नृत्य प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम दुई दिनसम्म सञ्चालन गरिएको थियो। जसअन्तर्गत ६ गते शुक्रवार सम्पन्न भएको प्रतियोगितामा आधारभूत तह (६-८) मा...
पोखरा । पोखरा–८, रत्नचोकमा अवस्थित श्री रत्नज्योति माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै...
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा सुधार देखिएको छ नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमबार २१.३० अङ्कले बढेर २७६१.२६ विन्दुमा पुगेर बन्द भएको हो । आज दिनभर बजारमा कुल ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । ३१७ वटा स्क्रिप्टको...
काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १० जना खेलाडी बाहिरिएका छन्।मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले ३५ जना खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा निरन्तरता दिँदा १० खेलाडीले स्थान बनाउन सकेनन् । आगामी...