समाज


स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । सर्वसाधारणलाई यसअघि खुलेको स्वस्तिक लघुवित्तको प्राथमिक सेयर (आईपीओ)बाँडफाँट भएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले आईपीओ बाँडफाँट गरेको हो । साउन ३० गतेदेखि सर्वसाधारणलाई कम्पनीको आईपीओ खुलेको थियो । आईपीओमा कुल २४ लाख ४० हजार...

सात दिनभित्र सामाजिक सञ्जाल सूचीकरण गर्न आग्रह

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ। यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै...

डडेल्धुरा जिप दुर्घटना अपडेट : ज्यान गुमाउनेहरुको पहिचान खुल्यो

डडेल्धुरा । डडेल्धुरामा आज बिहान भएको जिप दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आज बिहान करिब ९ बजे भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते भएकाको परिचय खुलेको छ। नवदुर्गा गाउँपालिका–५ कै चार...

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन...

लेउवा संघको चुनाव : जानुका पराजुलीसहित प्यानलको उम्मेदवारी घोषणा

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनका लागि व्यवसायी जानुका पराजुली अधिकारीले प्यानल सहितको उम्मेदवारी घोषणा गरेकी छिन् । जानुकाले आज पत्रकार सम्मेलनको आयोजना गरि आज प्यानलसहितकै उम्मेदवारी घोषणा गरेकी हुन् । अध्यक्षमा जानुका पराजुली अधिकारी,...

नेपालमा अब १८ देखि ३५ वर्षकालाई युवा भनिने

काठमाडौं । अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका लाई ‘युवा’ भनिने भएको छ । मन्त्रिपरिषद् बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ मा नेपाली युवाको उमेर १८–३५ वर्ष कायम भएकाले अब सोही समूहकालाई ‘युवा’ भनिने छ । यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा...

गोविन्द केसीले आइतबारदेखि सत्याग्रह सुरु गर्ने

काठमाडौं । प्रा.डा. गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुनस् सुरु गर्ने घोषणा गरेका छन् । सरकारले हालै निजी मेडिकल कलेजहरुमा...

डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको ज्यान गयो

धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका(५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हो। बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै...

आज ऋषिपञ्चमी पर्व, सप्तऋषिको पूजा गरेर मनाइँदै

पोखरा । आज भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ । महिलाहरुले दतिवन ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले...