म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि...
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा गए राति दुई स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको छभने अन्य एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार पोखराबाट दमौलीतर्फ गइरहेको...
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाएको अपराधका अभियुक्तहरुविरुद्ध दायर मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा २ वर्षदेखि विचाराधीन रहेको उक्त मुद्दा बुधबारदेखि सुनुवाइका लागि पेसी...
काठमाडौं । आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन...
पोखरा । जिल्ला समन्वय समिति कास्कीले आर्थिक वर्ष २०८१-८२ मा सम्पादन गरेका कार्य प्रगति विवरण सहित चालु आर्थिक वर्ष २०८२÷८३ को कार्ययोजना सार्वजनिक गरेको छ । मंगलबार एक विशेष पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सो कार्य योजना सार्वजनिक गरिएको हो ।...
काठमाडौं । राष्ट्रियसभा बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस भएको छ । समिति सभापति तुलसाकुमारी दाहालले सभामा समितिको प्रतिवेदनसहित विधेयक पेस गरेकी हुन् ।विधेयक आजै पारित गरेर प्रतिनिधिसभामा...
काठमाडौं । आगामी दसैँलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षका लागि खसी र च्याङ्ग्राको अनलाइनबाट प्रि–बुकिङ सुरु गरेको छ । चाडपर्वमा उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले मंगलबारदेखि यो व्यवस्था गरेको जनाएको...
काठमाडौं। मंगलबार नेपालमा दुई ठाउँमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा र गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । यसको तीव्रता...
युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय गल्याङ जेसीज राष्ट्रिय स्तरको अवार्डबाट सम्मानित भएको छ। भदौ १४ र १५ गते दमौलीमा सम्पन्न नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनमा, गल्याङ जेसीजले २०२५ मा सम्पन्न गरेका विभिन्न सामाजिक, नेतृत्व...