समाज


सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को ज्यान गयो, १६ जना घाइते

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ मा बस र विङ्गर एक आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ । घटनामा १६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१...

पर्वत मोदी गाउँपालिकाको कोरुङ्गा गाउँ पहिरोको जोखिममा

पर्वत । लगातारको वर्षाका कारण पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रहेको छ । पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि...

नदिपुरमा तायमचा नाच देखाइयो

पोखरा । नदिपुर तायमचा समितिले गाइजात्रा पर्वको अवसरमा पोखरा– ३ नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरेको छ । हालै मात्र गठन भएको उक्त समितीले यसै बर्ष देखि नाच देखाउन शुरु गरेको हो । वडा नम्बर ३ को कार्यलयबाट शुरु भएको नाचले नदिपुर क्षेत्र, नारायणस्थान...

कार्य सम्पादनमा अब्बलता देखाउन महानगर प्रमुख आचार्यको निर्देशन

पोखरा । आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई निर्देशन दिएका छन् । पोखरा महानगरपालिका मातहतका कार्यलयहरुको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समुचित परिचालन गर्दै...

प्रतिभाका विद्यार्थीलाई सम्मान

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको कक्षा १२ मा रिजल्टमा उत्तिर्ण भएका विद्यार्थीलाई यहाँस्थित प्रतिभा माविले आइतबार एक कार्यक्रम गरि सम्मान गरेको छ । व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान विषयमा उत्तिर्ण विद्यार्थीलाई सम्मान गर्दै...

महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता

कञ्चनपुर । महाकाली नदीमा नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएका छन्। भीमदत्त नगरपालिका–१२ ऐरीस्थित नदी किनारमा नुहाइरहेका बालिका बेपत्ता भएको प्रहरीले जनाएको छ। भीमदत्त नगरपालिका–११ की ७ वर्षीया जीविका पन्त र ८ वर्षीया सानबी पन्त बेपत्ता भएका हुन्...

देशका मुख्य सात राजमार्ग अवरुद्ध

काठमाडौं। नेपाल प्रहरीले देशका मुख्य सात राजमार्ग अवरुद्ध भएको जनाएको छ । नेपाल प्रहरीले आइतबार साढे ३ बजे दिएको जानकारी अनुसार सात स्थानका मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको र सात स्थान एकतर्फी सञ्चालन रहेको जनाएको हो । प्रहरीले बाढी पहिरोका कारण...

कास्कीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

  पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले साउन २७ गते मंगलबार सार्वजनिक बिदा दिएको छ । आदिवासी जनजाति गुरुङ ९तमु० समुदायको मौलिक एवम् सांस्कृतिक पर्व ट्होटे पर्वका अवसरमा गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको हो । सार्वजनिक बिदाको दिन...

क्रिकेटर ललित राजवंशीलाई मातृशोक

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित नारायण राजवंशीकी आमा सरलाको आइतबार निधन भएको छ। सरलाको आइतबार बिहान विराटनगरस्थित निवासमै निधन भएको हो । ६३ वर्षीया उनी केही समयदेखि मुटुको रोगकी बिरामी रहँदै आएकी थिइन् । उनको स्वास्थ्य अवस्था केही...