समाज


महाकालीमा बहाब उच्च, नेपाल-भारत सीमाको बनबासा पुलमा सवारी साधन आउ–जाउ गर्न रोक

काठमाडौं । महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको थियो । त्यसैले...

आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । बिहीबार सुनचाँदीको भाउ सामान्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज १ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँ तोकेको हो । यसअघि...

पहिरोले रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका –३ स्थित बाख्रे भीरमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुका...

जनकपुरमा गोली प्रहार गरी दुई लागुऔषध कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एक जना अधिकृतले बताए । प्रहरीको गोली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते...

इलाममा पहिरोमा परी एक जनाको ज्यान गयो

फिक्कल । इलाममा पहिरोमा परेर इलाममा एक जनाको ज्यान गएको छ । इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो आएको लेदोसहितको पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको ज्यान गएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२स्०० बजे घरबाट करिब ३०० मिटर पश्चिमतर्फको...

बागलुङमा एक लाख ९३ हजार पशुचौपायालाई खोप

बागलुङ । बागलुङमा एक लाख ९३ हजार ७२२ पशुचौपायालाई खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले जिल्लाका १० वटै वडाका ८५ वडामा प्राविधिक खटाएर विभिन्न रोगविरुद्धको खोप लगाएको हो । कुकुर, गाई भैँसी, राँगा, गोरु, बाख्रा, बङ्गुरलगायत...

आज सेयर कारोबार घट्यो

काठमाडौं । बुधबार सेयर बजार १०.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो । त्यसपछिको ओरालो यात्रा करिब अन्तिम समयसम्म नै कायम रह्यो । कारोबार रकम पनि घटेको छ...

विराटनगरको बालसुधार गृहमा झडप, एक प्रहरी घाइते

विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो। झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।सुधार गृहमा थप घटना हुन...

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति कारागारबाट भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार...