समाज


पत्रकारलाई अंकुश लगाउने विद्येयक तुरुन्त फिर्ताको माग, जर्बजस्ती विद्येयक ल्याए सडक आन्दोलनको चेतावनी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशसभामा पेश भएको आम सञ्चार विद्येयक तुरुन्त फिर्ता लिन माग गरेको छ । प्रदेश सभामा पेश भई विद्यालय समितिमा छलफलका लागि पठाएको गण्डकी प्रदेश आम सञ्चार ऐन प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख...

खेलकुद पत्रकार मञ्च गण्डकीको चेतावनीः ‘गण्डकी प्रदेश आमसञ्चार ऐन अविलम्ब नसच्याए आन्दोलनमा उत्रिन्छौँ’

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ‘गण्डकी प्रदेश आमसञ्चार ऐन २०७७’ अविलम्ब नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । गण्डकी प्रदेश सभामा हालै पेस गरेको आमसञ्चार ऐन, २०७७ प्रति नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै...

चीनमा भूकम्प : तीन जनाको मृत्यु ६० घाइते,रेल–वे सेवा बन्द

काठमाडौं । चीनमा भूकम्प परेर तीन जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको लुझउ सहरमा ६ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । भूकम्पमा परेर ६० जना घाईते भएका छन् । ६० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र घाइते सबैको उपचार भइरहेको...

रामेछापमा जीप दुर्घटना : ३ जनाको घटनास्थलमै ज्यान गयो, ११ वर्षीय बालक घाइते

काठमाडौं । रामेछापमा जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । रामेछापको मन्थली नगरपालिका–६ हात्तीटार नजिकै आज (बिहीबार) बिहान भएको जीप दुर्घटनामा तीन जनाको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। काठमाडौंबाट ओखलढुंगातर्फ...

सेनाले खुलायो जागिर, २२ पूजारीसहित चार सय ६२ जना माग

काठमाडौं । नेपाली सेनाले २२ पूजारीसहित एकै पटक चार सय बढीका लागि जागिर खुलाएको छ । आज गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले दरखास्त आह्वान गरेको छ।समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी,...

संखुवासभाःएकै परिवारका ६ जनाको हत्यामा संलग्न अर्का एक पक्राउ

सङखुवासभा । संखुवासभामा भएको सामुहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । सङखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको हो । हत्यामा संलग्न नरेश कार्कीलाई प्रहरीले...

हिमालय एयरलाइन्सले राख्यो जहाजभित्रै र्हाट अट्याक रोक्ने मेसिन

काठमाडौं । हिमालय एयरलाइन्ले जहाज भित्रै हार्ट अट्याक भइहाले रोक्ने मेसिन राखेको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मेसिनको व्यवस्था गरेको हो । ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा...

पोखराः पार्दी विरौटामा भोलिदेखि सुपथ मुल्य पसल, चामलमा प्रत्तिकिलो ५ रुपैयाँ छुट

पोखरा । चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड पोखराले सुपथ मुल्यमा खाद्य सामाग्री बेच्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मुल्य पसल सञ्चालन गर्ने भएसँगै पोखरा शाखाले पनि सुपथ मुल्य पसल...

कास्की : अब स्वास्थ्य मापदण्ड अपनाई मध्यरात १ः३० बजे सम्म नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ खोल्न पाइने

पोखरा । कोरोना संक्रमण जोखिमका कारण नाँचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रीकालीन व्यवसायमा लगाइएको प्रतिबन्ध हटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको कोभिड–१९ व्यवस्थापन समिति (डिसीएमसी)को आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार...