कञ्चनपुर । कञ्चनपुरमा गस्तीमा हिडेका प्रहरीमाथि आक्रमण भएको छ । नेपाल भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना प्रहरी घाइते भएका छन् ।मोटरसाइकलमा भारतबाट सामान नेपाल ल्याउँदै गरेका तस्करले प्रहरीमाथि...
काठमाडौं । सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान...
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजना नबन्नु देशका लागि खर्बौको घाटा भएको बताएका छन । बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाले माइतीघर मण्डलामा दिएको धर्नामा सहभागी हुदैँ भट्टराईले यस्तो बताएका...
स्याङ्जा । स्याङजामा ७ जुवाडे पक्राउ परका छन् । पुतलीबजार नगरपालिका–१३ तोरीखोलास्थित तुल बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा तुल बहादुर लगायत ७ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । उनीहरुलाई आइतबार साँझ जिल्ला प्रहरी...
पोखरा । कोभिड–१९ का कारण ५ महिनादेखि ठप्प बनेको प्याराग्लाडिङ उडानको तयारी भएको छ । पोखराको पर्यटनमा अह्म भुमिका निर्वाह गरिरहेको प्याराग्लाइडिङ उडान सुरक्षा जाँच र टेष्ट फ्लाइटपछि खुला गर्ने तयारी नेपाल हवाई खेलकुद संस्थाले तयारी गरेको हो । सबै व्यापारिक,शैक्षिक,...
पोखरा । पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला...
बुटवल । निरन्तरको अविरल वर्षाले खसेको पहिरोबाट बुटवलमा ९ घर पुरिएका छन् । भदौ १३ गते गएको पहिरोले ७ घर पुरिएकोमा आज बिहान झरेको पहिरोले बुटवल– ३ ज्योतिनगरमा थप नौं वटा घर पुरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । अविरल वर्षापछि ज्योतिनगर र लक्ष्मीनगर...
काठमाडौं । सरकारले आजदेखि देशैभर भेरोसेल खोप लगाउने भएको छ । चीनबाट खरिद गरी ल्याएको ४० लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप देशैभर लगाउन लागिएको हो । यसका लागि ठाउँ अनुसार लक्षित समूहको वर्गीकरण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर,...
मनाङ । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश अन्तर्गतको जिल्ला मनाङका पाँच कैदीको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङले जनाएको छ । कारागारको अनुसार उनीहरुको तोकिएकोभन्दा आधा कैद सजाय...