समाज


जेन्जी आन्दोलन : वीर अस्पतालमा उपचाररत थप दुई जनाको ज्यान गयो

काठमाडौं । जेन्जी आन्दोलनबाट गम्भीर घाइते भएका थप दुई जनाको उपचारको क्रममा ज्यान गएको छ । वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार ज्यान गएको उपचारमा संलग्न चिकित्सक न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए । ‘दुवै जनालाई...

पोखरामा सार्वजनिक यातायात सञ्चालनमा

पोखरा । जेनजी आन्दोलनका क्रममा भएका आगजनी, तोडफोडजस्ता घटनाका कारण असामान्य बनेको कास्कीको जनजीवन सामान्य बन्दै गएको छ । सरकारी निकायबाट प्रदान गरिने सेवा प्रवाह आंशिक रूपमा सञ्चालन गर्नेगरी तयारी थालिइसकिएको छ । फोहरलाई सरसफाइ गर्ने काम थालिसकिएको...

आज बाल दिवस , राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना व्यक्त गरेका छन् । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै...

बौद्ध भाटभटेनीमा ६ वटा शव फेला

काठमाडौं । काठमाडौँ महानगरपालिका–७ बौद्ध स्थित भाटभटेनी सुपर स्टोरमा आधा दर्जन शव भेटिएको छ ।पूर्ण रूपमा जलेको अवस्थामा ६ वटा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा ८२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो । शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा ८२ लाख १५...

आजदेखि दसैंका लागि सुकिला नोट वितरण सुरु

काठमाडौं । दसैँमा नयाँ नोट खोज्नेहरूलाई मध्यनजर गर्दै असोज आइतबारदेखि सुकिला नोट वितरण सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि भनेर भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला...

हट्यो देशभरको कर्फ्यू र निषेधाज्ञा

काठमाडौं । नयाँ सरकार गठन भएसँगै देशभर केही दिनअघिदेखि लगाइको कर्फ्यू र निषेधाज्ञा हटेको छ । आम नागरिकको जनजीवन लयमा फर्कन थालेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप...

देशव्यापी प्रदर्शन गर्दै नेपाल बार एसोसिएसन

काठमाडौं । नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । संविधान रक्षाका लागि भन्दै एसोसिएसनले आज देशव्यापी प्रदर्शन गर्नेभएको हो । केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले आज दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने...

नख्खु कारागारबाट भागेका सञ्जय टकला पक्राउ

काठमाडौं । नख्खु कारागारबाट भागेका सञ्जय साह (टकला) पक्राउ परेका छन्।उनलाई बिहीबार काभ्रेको मंगलटारमा इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले पक्राउ गरेका हुन्। पक्राउ परेका टकलालाई काठमाडौं प्रहरीसँग समन्वयन गरेर पठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय...