समाज


रोटरीद्वारा वृक्षिारोपणसहित विभिन्न कार्यक्रम

बुटवल । रोटरी क्लव अफ बुटवलको १३८३ औं नियमित बैठक अन्तर्गत शनिबार वृक्षारोपण, इ–लर्निङ सपोर्ट एवं छात्रा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । आरसिसी भाटा, सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण सहित तीनवटा कार्यक्रम आयोजना गरिएको...

९५३ जनामा संक्रमण, १,३७१ जना संक्रमण मुक्त, ६ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ९५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लौ २४ घण्टामा १० हजार ५७९ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार ३७१ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको...

यस्तो छ आगामी २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

पछिल्लो २४ घण्टामा थपिए एक हजार ४७६ संक्रमित, १,५५० जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ एन्टिजेन परीक्षण गर्दा ३ सय ७३ गरी १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा...

दल विभाजनसम्बन्धी अध्यादेशविरूद्ध अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । दल विभाजन खुकुलो हुने गरी ल्याएको अध्यादेशविरूद्ध परेका रिटमा अन्तरिम आदेश जारी नहुने बताएको छ। अधिवक्ता प्रवेश केसीलगायत ६ जनाले दिएका छुट्टाछुटै रिटमा...

यस वर्ष दशैंको टिकाको शुभसाइत असोज २९ गते बिहान १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग...

ज्योतीनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न माग

तिलोत्तमा । बुटवल ज्योतीनगरको पहिरो नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्न सरोकारवालाहरुले माग गरेका छन् । पहिरो प्रभावित क्षेत्रका सरोकारवाला, बिभिन्न संघसंस्था, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, पीडित परिवारको शुक्रबार बसेको बृहत बैठकले प्रदेश सरकार...

पूर्वराजाको श्रीपेज चोर्ने असफल प्रयास : ‘राजा बन्छु’ भन्दै चोर्न खोज्ने युवक पक्राउ

काठमाडौं । नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने एक युवक पक्राउ परेका छन् । दरबार संग्रहालयमा अवलकोनका लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती श्रीपेज चोर्न खोज्ने क्रममा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी...

सरकारले दसैंअघि नै बालबालिकाका लागि ‘मोडेर्ना’ र ‘फाइजर’ खोप ल्याउने

चितवन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंअघि नै बालबालिकाको लागि कोरोना खोप ल्याउने तयारी भएको बताएका छन् । चितवनमा पुगेका मन्त्री श्रेष्ठले दसैंअघि एक लाख डोज खोप ल्याइने बताए। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’...