काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक...
पोखरा । गण्डकी प्रदेशमा आज पनि ४ संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा म्याग्दीका १,तनहुँका १, पर्वतका १ र स्याङ्जाका १ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । मृतक ४ मध्ये तीन जनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र एक जनाको...
पोखरा । राष्ट्रिय व्यवसायीक पशुपालन तथा दूग्ध उत्पादन कृषक समाज नेपाल, कास्कीले दूधको मुल्य बढाएको छ । यहि माघ २२ गते बसेको बैठकले आगामी फागुन १ गते देखि लागु हुने गरि दूध तथा दूग्ध जन्यपदार्थमा मुल्य वृद्धि गरेको हो । दुध उत्पादनमा लागेका किसानहरुको...
काठमाडौं । सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धकमा दरखास्त खुलाएको छ। सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । ३० वर्ष...
काठमाडौं । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा ९मृग०को मृत्यु भएको छ । शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो...
पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू(भागहरूमा आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मंगलबार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...
पोखरा । गण्डकी प्रदेशमा संक्रमणदर घटिरहँदा मृत्युदर भने बढ्न थालेको आजको तथ्यांकले देखाएको छ। पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा कास्कीका २, लमजुङ र स्याङ्जाका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले...
काठमाडौं । अवैध मानिने गाँजाको खेती गर्न दिने सरकारले तयारी गरेको छ। लागूऔषधको रुपमा प्रयोग हुन थालेपछि सरकाले गाँजा खेतीमा रोक लगाएको छ। गाउँगाउँमा रोपिएका गाजाँका विरुवाहरु सुरुक्षा कर्मीले नष्ट गर्दै आइरहेका छन् । अब भने गृह मन्त्रालयले औषधीय प्रयोगका...
काठमाडौं । विदेशस्थित नेपाली राजदूतावासबाट पहिलो पटक विद्युतीय राहदानी (इपासपोर्ट) जारी भएको छ । सोमबार कतारको दोहास्थित नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको हो । यो नै विदेशस्थित राजदूतावासबाट...