अछाम। अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ। गएराती भएको उक्त दुर्घटनामा १४ जना घाईते भएका छन् । जिल्लाको पंचदेवल बिनायक नगरपालिका १ कुईकामा दुर्घटनामा भएको हो । से १ च १७६३ नम्बरको बोलेरो जिप सडकबाट करिब ३ सय मिटर तल...
पोखरा । चर्चित कलाकार मनोज गजुरेल बैवाहिक जिवनमा बाधिएका छन् । गजुरेलले सरकारी सेवामा कार्यरत मञ्जु पोखरेलसंग विवाह गरेको फेसबुक मार्फत जानकारी दिएका हुन् । उनले लेखेका छन्, एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने बाचा गर्यौं । गजुरेलले...
पोखरा । गत साउन १ गते बिरामी हुनु भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी सोमबार कार्यालय आएका छन् । मस्तिष्कघात भएपछि उपचारका लागि काठमाडौं लगिएकोमा जिसी शनिबार पोखरा आएका थिए । सोमबार कार्यालय पुगेर प्रमुख जिसीले नेपालीहरुको महान पर्व दसैं...
काठमाडौं । स्थिती नियन्त्रण बाहिर गएपछि रुपन्देहीमा अहिले कर्फ्यू जारी छ । स्थानीय प्रशासनले रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा १८ घन्टादेखि कर्फ्यू जारी गरेको छ। मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु,...
स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका(१० मोदीखोलाको भित्री सडक खण्डमा जिप खस्दा दुई जनाको ज्यान गएको छ भने १५ जना घाईते भएको स्याङ्जा प्रहरीले जनाएको छ । ग १ ज ४९१८ नम्बरको जिप हिजो आइतबार साँझ दुर्घटना भएको...
पोखरा । नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ । स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ । गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन् । स्कन्द माताको...
पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैंको मुखमा पनि ठाउँठाउँमा सवारी साधन सञ्चालनमा कठिनाई रहेको बताएका छन् । गण्डकी प्रदेशको दाउन्ने र ग्रामिण क्षेत्रका अधिकांस सडकमा सवारी सञ्चालनमा कठिनाई रहेको उनले जानकारी...
काठमाडौं । बुटवलको मोतीपुर क्षेत्रमा स्थिती तनावग्रस्त बनेको छ । निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयमा गोली चल्दा एक जनाको ज्यान गएपश्चात स्थिती झनै विग्रिदा कर्फ्यूको आदेश गरिएको छ । तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले...
बुटवल । जग्गा कब्जा गरेर बसेका मानिसलाई हटाउने क्रममा बुटवलमा गोली चलेको छ । रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको हो । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर कम्तीमा...