समाज


जन्मदिनको अबसरमा मानव सेवा आश्रममा रहेका आश्रितलाई भोजन

पोखरा । लायन्स क्लव अफ पोखरा फेवा वेगनास चौतारीले पोखरा १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ । क्लवका अध्यक्ष महेश्वर रिमालले आफ्ना छोरा गणेश रिमाल र छोरी मञ्जु बरालको जन्मदिनको अवसर पारेर आइतबार आश्रममा आश्रीत रहेका ७०...

पोखरामा विस्तार हुदै क्यालिस्थेनिक्स

पोखरामा क्यालिस्थेनिक्स व्यायाम विस्तारै हुदै गएको छ । क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो । यसमा पोखरा युवाहरु विस्तारै एक भएर आगडी बढ्न थालेका छन् ।  युवाहरुले बारस्वाड नेपाल क्लब नै बनाएर व्यायाम लागेका छन् । उनीहरुले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स...

सङ्खुवासभा हत्या प्रकरण : हत्या आरोपमा एक जना पक्राउ

सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान...

आज ऋषिपञ्चमी: स्नान र सप्तऋषिको पूजा गरी मनाइँदै

काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो...

सत्ता गठबन्धन बैठकमा देउवाले मागे मन्त्रीको नामा

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक शुक्रबार बसेको छटुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीको बिषयमा छलफल भएको थियो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे सबै पार्टीमा चाँडो निर्णय गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको छ ।...

कालिका बहुमखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेवारी युवा उद्यमी किरणलाई

पोखरा । कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसीले सम्हालेका छन् । बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो । सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो...

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...

६३ प्रतिस्पर्धिलाई पछिपार्दै तीज दोहोरीमा सर्गम बनिन् विजेता

पोखरा । खुल्ला राष्ट्रिय तीज दोहोरी गीत प्रतियोगितामासबु सर्गम बिजेता भएकी छन् । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा हाम्रो घरले आयोजना गरेकोे उक्त प्रतिस्पर्धामा ६३ जना प्रतिस्पर्धिलाई पछि पार्दै सर्गम विजयी भएकी हुन् । सर्गम अर्घखाँची...

गण्डकीमा आइतबार ३२८ संक्रमणम मुक्त, थप ९२ जनामा संक्रमण, ६ जनाको मृत्यु

पोखरा । गण्डकीमा थप ९२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९०४ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३२८ जना संक्रमण मुक्त भएका छन् भने, थप ६ संक्रमितको निधन भएको छ । हाल...